लुम्बिनी प्रदेश र ललितपुर प्रहरी प्रमुख फेरिए

गृह मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी मुकुन्दराज आचार्य, र ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यको सरुवा गरेको छ ।