नेपाल प्रहरीका २५ डिएसपी सरुवा, केही जिल्लामा प्रहरी प्रमुख पनि फेरिए : को कता पुगे?

काठमाडौं : नेपाल प्रहरीले आफ्नो मातहातका २५ जना प्रहरी नायव उपरीक्षक(डिएसपी)लाई सरुवा गरेको छ। जसअनुसार वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका डिएपी अंगुर जिसी जिल्ला प्रहरी परिसर ललितपुर आइपुगेका छन्। यता साइबार ब्युरी साइबर अपराध अनुसन्धान शाखाका कैलाश राई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ पुगेका छन्। डिएसपी प्रमुख रहने जिल्ला धनकुटा, ओखलढुग,…

सम्बन्धित सामग्री

३० जिल्लाका प्रहरी प्रमुख फेरिए

गृह मन्त्रालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) तथा एक सय २० जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ । सरुवामा ३० जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । एसपी...

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए (सूचीसहित)

काठमाडौं, २८ पुष । सरकारले सातै प्रदेशका प्रहरी प्रमुख फेरेको छ। गृह मन्त्रालयले आज १७ जना प्रहरी नायव महानिरीक्षक(डीआइजी)को काज सरुवा गरेको छ। गृह मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा अशोक सिंह, कर्णाली प्रदेशमा भीमप्रसाद ढकाल, लुम्बिनी प्रदेश प्रमुखमा टेकप्रसाद राई, गण्डकी प्रदेशमा बुद्धिराज गुरुङ, बागमती प्रदेशमा दीपक थापा, मधेस प्रदेशमा वसन्तबहादुर कुवँर, १ नम्बर प्रदेशमा श्यामलाल ज्ञवालीको […]

१३ जना एसपीको काज सरुवा, चार जिल्लाका प्रहरी प्रमुख फेरिए

काठमाडौँ – प्रहरी प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ। काज सरुवाको निर्णयअनुसार चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार उदयपुर, सुनसरी, इलाम र नुवाकोटका प्रहरी प्रमुखको फेरबदल गरिएको हो। उदयपुरमा एसपी ज्ञानेन्द्रप्रसाद फुयाँल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डितलाई पठाइएको छ। सीआईबीका प्रवक्तासमेत […]

उदयपुर, सुनसरी, इलाम र नुवाकोटका प्रहरी प्रमुख फेरिए

१५ साउन, काठमाडौं । नेपाल प्रहरीका चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले उदयपुर, सुनसरी, इलाम र नुवाकोटका प्रहरी प्रमुखको फेरबदल गरेको हो । आइतबार गरिएको काज सरुवा अनुसार उदयपुरमा एसपी ज्ञानेन्द्रप्रसाद फुयाँल, सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा रमेश पण्डित पठाइएका छन् । ती जिल्लाका सबै प्रहरी उपरीक्षक […]

१३ एसपीको सरूवा, चार जिल्लाका प्रहरी प्रमुख फेरिए

गृह मन्त्रालयले १३ प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ। सरुवासँगै चार जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्। सुनसरीमा प्रभु प्रसाद ढकाल, उदयपुरमा ज्ञानेन्द्र प्रसाद फुयाल, इलाममा दिलिप घिमिरे र नुवाकोटमा...

चार प्रदेशका प्रहरी प्रमुख फेरिए

चार प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले शुक्रबार हालै बढुवा भएका चार डिआइजीको पदस्थापन गरी थप पाँच डिआइजीको सरुवा गरेको हो । गृहको निर्णयअनुसार बागमतीमा पूजा सिंह, मधेसमा...

मधेशसहित चार प्रदेशका प्रहरी प्रमुख फेरिए

९ वैशाख, काठमाडौं । गृह मन्त्रालयले चार प्रदेशका प्रहरी प्रमुख परिवर्तन गरेको छ । मन्त्रालयले ९ जना डीआईजीको सरुवा तथा पदस्थापन गर्दै प्रदेश प्रहरी प्रमुखहरु फेरेको हो । सरुवा सूची अनुसार लुम्बिनी, सुदूपश्चिम, मधेश र बागमती प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । मन्त्रालयले बागमतीको जिम्मा डीआईजी पूजा सिंहलाई दिएको छ । लुम्बिनीमा नलप्रसाद उपाध्याय, सुदूपश्चिममा […]

१८ एसपीको सरुवा, सात जिल्लाका प्रहरी प्रमुख फेरिए (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले आइतबार १८ एसपीको सरुवा गरेको छ । सरुवामा रुपन्देहीसहित सात जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।  रुपन्देहीमा एसपी रबिन्द्र रेग्मी, गोरखामा केदार खनाल, बाग्लुङमा दयानिधि ज्ञवाली, गुल्मीमा दीपककुमार...

अन्ततः दुई महिनापछि काठमाडौंका प्रहरी प्रमुख फेरिए, एसएसपी गिरीले सम्हाल्दै कमान

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख फेरिएका छन्। गृह मन्त्रालयको निर्णय अनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंहलाई सरुवा गरिएको छ। एसएसपी  सिंहको ठाउँमा एसएसपी सुदीप गिरीलाई जिम्मेबारी सुम्पिएको छ। 'आजबाट नै काठमाडौं प्रहरी प्रमुख फेरिनु भएको छ। एसएसपी गिरीलाई पठाइएको छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले भने।…

फेरिए काठमाडौं प्रहरी प्रमुख, एसएसपी गिरी आज हाजिर हुने

काठमाडौं- काठमाडौं प्रहरी प्रमुख फेरिएका छन्। गृह मन्त्रालयले एसएसपी सुदिप गिरीलाई काठमाडौंको जिम्मेवारी दिएको हो। दुई महिना अघि नै काठमाडौं प्रहरी प्रमुखका रुपमा गिरीको काज सरुवा भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेपछि अशोक सिंह कायमै रहेका थिए। प्रहरीका केन्द्रीय प्रवक्ता बसन्त कुँवरले गिरी शुक्रबार काठमाडौंमा हाजिर हुने बताए। गृह मन्त्रालयले गिरीको पुरानै काज सरुवा कार्यान्वयन भएको […]