साउदीको तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेको अमेरिकाको आरोप :: Pahilopost.com

साउदी अरबको तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणमा इरानको संलग्नता रहेको अमेरिकाले आरोप लगाएका छन्। यमनी हुथी विद्रोहीले ड्रोन आक्रमण आफूहरुले गरेको स्वीकार गरेतापनि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भने आक्रमणमा इरान जिम्मेवार रहेको बताएका हुन्। शनिवार साउदीको सरकारी कम्पनी अर्मकोका दुई तेल प्रशोधन केन्द्रमा १० वटा ड्रोनबाट आक्रमण भएको