प्रमुख सत्तासिन तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल सुरु भएको हो...
काठमाडौँ – आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रिबजेट छलफल सुरु भएको छ। संसदको वर्षे अधिवेशनमा हुँदै आएको प्रिबजेट छलफल यसपटकदेखि हिउँदे अधिवेशनमै सुरु गरिएको हो। सोमबार अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि बजेटका प्राथामिकता र सिद्धान्त सम्बन्धी प्रस्ताव छलफलका लागि पेश गरेका छन्। मन्त्री महतले आगामी आर्थिक वर्षमा रोजगारी सिर्जना, उत्पादन वृद्धिमा प्राथामिकता […]
कर्णालीमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा बजेट छलफल सुरु भएको छ । बजेट निर्माण गर्दा सरोकारवाला निकायसँग गरिने छलफल सुरु भएको मुख्यमन्त्री राजकुमार शर्माले बताएका हुन् । निजी तथा सरोकारवालासँग छलफल सुरु भएसँगै आगामी बजेट माथीको सिलिङ समेत सबै मन्त्रालयमा पुगेर आन्तरिक कामहरु भइसकेको आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले जानकारी दिए । विषयगत […]
निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगमा छलफल सुरु भएको छ। आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै आचारसंहिताबारे छलफल सुरु गरिएको हो।
छलफलमा प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिनिधित्व...
बजेट विवाद मिलेपछि गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल सुरु भएको छ। सत्तारूढ दलहरूबीच बजेटमा विवाद भएपछि रोकिएको बजेटमाथिको छलफल सोमबारदेखि सुरु भएको हो।...
विराटनगर । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल सुरु भएको छ । छलफल सुरु हुनुअघि आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले उत्पादन र उत्पादकत्व बढाउन बजेटमा विशेष व्यवस्था गरेको बताए । उनले आयातलाई प्रतिस्थापन गर्न उत्पादन र उत्पादकत्व बढ्नुपर्ने […]
काठमाडौँ,१७ जेठ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु भएको हो । बजेटमाथिको सैद्धान्तिक छलफल र छलफलमा उठेका प्रश्नहरुका जवाफका लागि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही जेठ […]
काठमाडौं, जेठ १७ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल सुरु भएको छ। अर्थमन्त्री जनार्दन शर्माले सो बजेटबारे सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु भएको हो। बजेटमाथिको सैद्धान्तिक छलफल र त्यसमा उठेका प्रश्नका जवाफका लागि सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही मंगलबार र बुधबारको समय […]
काठमाडौँ । सर्वोच्च अदालतमा न्यायाधीशहरुको छलफल सुरु भएको छ । सबै न्यायाधीशहरुको पूर्ण बैठक (फुल कोर्ट) बाट पेशी व्यवस्थापनसम्बन्धी सर्वोच्च अदालत नियमावलीको नियम संशोधन गर्ने तयारीका लागि न्यायाधीशहरुको छलफल सुरु भएको हो । यसअघि प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर गोला प्रथाबाट पेशी तोक्न मिल्ने गरी नियमावली संशोधनका लागि फुल कोर्ट बस्ने तयारी […]
सुर्खेत। सुदुरपश्चिम प्रदेशसभामा सरकारले पेश गरेको आगामी वर्षको बजेटमाथि छलफल सुरु भएको छ। सोमबारको बैठकमा आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाहले पेश गरेको आर्थिक वर्ष २०७८/८९ को राजश्व र ब्ययको वार्षिक अनुमान बजेटका सम्बन्धमा छलफल सुरु भएको हो। छलफल मंगलबार पनि जारी रहनेछ।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा छलफल सुरु भएको हो। आजको छलफलले कार्यदलमा रहने संङख्या र नाम टुंगो लगाउने तयारी रहेको छ।