राष्ट्रियसभामा बजेटबारे सैद्धान्तिक छलफल सुरु

काठमाडौं, जेठ १७ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल सुरु भएको छ। अर्थमन्त्री जनार्दन शर्माले सो बजेटबारे सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु भएको हो। बजेटमाथिको सैद्धान्तिक छलफल र त्यसमा उठेका प्रश्नका जवाफका लागि सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही मंगलबार र बुधबारको समय […]

सम्बन्धित सामग्री

सकियो कांग्रेस बैठक : अवसर नपाएकालाई राष्ट्रियसभामा प्राथमिकता दिने

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सम्पन्न भएको छ। पुस १२ गते सुरु भएको बैठक आज सकिएको र निर्णय आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा सरकारका काम कारबाही, मन्त्रीहरुको कार्यसम्पादन, राष्ट्रियसभा सदस्य निर्वाचन लगायतका विषयमा छलफल भएको थियो ।बैठकले राष्ट्रियसभामा विगतमा योगदान पुर्याएका तर अबसर नपाएकाहरुलाई प्राथमितकता दिने निर्णय गरेको जनाइएको छ । उनीहरुलाई भूगोल, क्षेत्र र समुदायलाई पनि

संघीय शासन प्रणाली सवलीकरणका विषयमा छलफल सुरु

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा संघीय शासन प्रणाली सवलीकरणका विषयमा छलफल सुरु भएको छ । कणाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको व्यवस्थापन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरण तथा राष्ट्रियसभा, संघीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिको आयोजनामा आजबाट छलफल सुरु भएको छ । अन्तरक्रियात्मक छलफल कार्यक्रमको उद्घाटन राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद […]

राष्ट्रियसभामा नागरिकता विधेयकमाथि दफावार छलफल सुरु

काठमाडौं :  राष्ट्रियसभामा नागरिकता विधेयकमाथिको दफावार छलफल सुरु भएको छ। दिउँसो २ बजे सुरु भएको आजको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त विधेयकमाथि दफाबार छलफल गरियोस भन्ने प्रस्ताव  स्वीकृत भएसँगै छलफल अघि बढेको हो।अहिले संशोधनकर्ता सांसदहरुले आफ्नो संशोधन प्रस्तावमा धारणा राखिरहेका छन्।राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले ठूलो भूगोल र जनसंख्या रहेका छिमेकी मुलुक रहेको नेपालको नागरिकता विधेयक खुकुलो हुँदा भोलि के होला ? भनेर प्रश्न गरे। साथै

संसदमा बजेटमाथिको सैद्धान्तिक छलफल आज पनि

काठमाडौं : संघीय संसदका दुवै सदनमा बुधबार पनि आर्थिक वर्ष २०७९\०८० को बजेटमाथिको सैद्धान्तिक छलफल जारी रहनेछ। अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ गते प्रस्तुत गरेको बजेटमाथि मंगलबारदेखि सैद्धान्तिक छलफल सुरु भएको हो। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने छ। बैठकमा आर्थिक वर्ष २०७९\८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए। राष्ट्रियसभामा पनि आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने संस

राष्ट्रियसभामा बजेट छलफल जारी

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभामा मंगलबारबाट सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल सुरु भएको छ । बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गरेका छन् ।आगामी आर्थिक वर्षको बजेटको पहिलो दिनको छलफलमा बोल्दै राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले बजेटले कर्णाली प्रदेशलाई छोएर ल्याइएको भन्दै बजेट सतोषजनक रहेको बताए । […]

राष्ट्रियसभामा बजेटबारे सैद्धान्तिक छलफल सुरु

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

राष्ट्रियसभामा बजेटबारे सैद्धान्तिक छलफल सुरु

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सो बजेटबारे सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु भएको हो । बजेटमाथिको सैद्धान्तिक छलफल र त्यसमा उठेका प्रश्नका जवाफका लागि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही...

राष्ट्रियसभामा बजेटबारे सैद्धान्तिक छलफल सुरु

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल सुरु भएको छ।...

गठबन्धन बैठक जारी : राष्ट्रियसभाको सिट बाँडफाँटमा छलफल

काठमाडौं : सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। बिहान करिब ९ बजेदेखि सुरु भएको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए।बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन्।बैठकले राष्ट्रियसभाको १९ सिटका लागि साझा उम्मेदवार टुंगो लगाउने बताइएको छ। राष्ट्रियसभामा एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत सम

मिडिया काउन्सिल विधेयकमाथि राष्ट्रियसभामा छलफल सुरु

नेपाल मिडिया काउन्सिल विधेयक २०७५ माथि संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा छलफल सुरु भएको छ । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त विधेयक पेश गरेपछि छलफल सुरु भएको हो । विधेयक पेश गर्दै मन्त्री बाँस्कोटाले सबै खाले मिडियाको अनुगमन गर्ने अधिकार मिडिया काउन्सिललाई हुने गरी विधेयक ल्याइएको बताए । उनले विधेयकमा उल्लेखित दण्ड जरिबानाको विषयलाई अदालति विषय बनाउने भन्ने बारेमा सोच्न सकिने र केही नमिलेका कुराहरु छलफलका क्रममा मिलाउन सकिने स्पष्ट पारे ।