सरोकारवाला निकायसँग बजेट छलफल सुरु

कर्णालीमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा बजेट छलफल सुरु भएको छ । बजेट निर्माण गर्दा सरोकारवाला निकायसँग गरिने छलफल सुरु भएको मुख्यमन्त्री राजकुमार शर्माले बताएका हुन् । निजी तथा सरोकारवालासँग छलफल सुरु भएसँगै आगामी बजेट माथीको सिलिङ समेत सबै मन्त्रालयमा पुगेर आन्तरिक कामहरु भइसकेको आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले जानकारी दिए । विषयगत […]