प्रिमियर लिगमा अनुबन्धित यी खेलाडीले साताको कति कमाउँछन् ?

१३ साउन, काठमाडौं । इंग्लिस प्रिमियर लिग विश्व फुटबलमै धनी लिगमध्येमा पर्छ । यहाँ म्यानचेस्टर युनाइटेड, सिटी, लिभरपुल, चेल्सीजस्ता ठूला क्लब छन्, जसले खेलाडीलाई राम्रो पारिश्रमिक दिन सक्छन् । नयाँ सिजन सुरु हुनुअघि प्रिमियर लिगमा स्थापित खेलाडी अनुबन्ध भएका छन् । एर्लिन हालान्ड ५१ मिलियन पाउण्डमा म्यानचेष्टर सिटीमा अनुबन्ध हुँदा सिटीका गाब्रिएज जेसस र अलेक्जेन्डर […]

सम्बन्धित सामग्री

म्यानचेस्टर छोडेर जेसे लिंगार्ड पुगे नोट्टिङ्हममा

६ साउन, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका आक्रामक मिडफिल्डर जेसे लिंगार्ड फ्रि ट्रान्सफरमा नोट्टिङ्हममा अनुबन्ध भएका छन् । २९ वर्षे मिडफिल्डर लिंगार्डले यसैवर्ष प्रिमियर लिगमा बढुवा भएको नोट्टिङ्हममा १ वर्षको सम्झौता गरेका हुन् । इंग्ल्यान्डका लागि ३२ क्याप जितेका २९ वर्षीय मिडफिल्डर लिंगार्डले नटिङह्याममा १ वर्षका सम्झौता गरेका हुन् । उनी यो समरमा नोट्टिङ्हममा अनुबन्धित […]

म्यानचेस्टर युनाइटेड छाडेर नटिङहममा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका आक्रामक मिडफिल्डर जेसे लिङ्गार्ड फ्रि ट्रान्सफरमा यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नटिङहम फरेष्टमा अनुबन्धित भएका छन् । इंग्ल्यान्डका लागि ३२ क्याप जितेका २९ वर्षीय मिडफिल्डरले नटिङहममा १ वर्षको सम्झौता गरेको बुझिएको छ । उनी यो समरमा नटिङहममा अनुबन्धित हुने ११औं खेलाडी हुन् । युनाइटेडकै एकेडेमीको उत्पादन लिङ्गार्डले सन् […]

सन्दीप लामिछानेले लंका प्रिमियर लिग खेल्ने, ४० हजार डलरमा अनुबन्धित

काठमाडौं: नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले लंका प्रिमियर लिगमा डम्बुल्ला जाइन्टसबाट खेल्ने भएका छन्। लंका प्रिमियर लिगको वेभसाइटमा जनाए अनुसार उनी ४० हजार अमेरिकी डलरमा प्रि ड्राफ्डेट भएका हुन्। लामिछाने हाल क्रिकेट विश्वकप लिग २ अन्तर्गतको स्कटल्याण्ड सिरिजको तयारीका लागि क्यानडामा छन्। लामिछानेसँग इण्डियन प्रिमियर लिग, बिग ब्यासलिग लगायत…

पिएसजीका गोलरक्षक वेस्ट ह्याममा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडले फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का गोलरक्षक अल्फोन्स एरोलालाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गर्न सहमत भएको छ । गत सिजन लोनमै वेस्ट ह्याममा रहेका गोलरक्षक एरोलालाई क्लबले ११ मिलियन पाउन्डमा क्लबमै राख्न सहमत भएको हो । प्रिमियर लिगमा एक खेलमा मात्रै मौका पाएका उनले युरोपा लिगमा वेस्टह्यामले […]

डेनिस मिडफिल्डर इरिक्सन ब्रेन्टफर्डमा अनुबन्धित

एजेन्सी – डेनिस मिडफिल्डर क्रिस्टियन इरिक्सन इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफर्डमा अनुबन्धित भएका छन् । ब्रेन्टफर्डले डेनिस मिडफिल्डर इरिक्सनलाई यस सिजनको अन्त्यसम्मको लागि अनुबन्ध गरेको जनाएको छ । २९ वर्षीय इरिक्सन दुई वर्षपछि प्रिमियर लिगमा फर्किएका हुन् । इरिक्सन सन् २०२० मा टोटेनहम हटस्परबाट इटालियन क्लब इन्टर मिलान पुगेका थिए । मुटुको समस्यापछि उनी पहिलोपटक […]

हाजार्डको प्रिमियर लिगमा फर्किने सम्भावना

काठमाडौं । बेल्जियन कप्तान तथा रियाल मड्रिडका फरवार्ड इडेन हाजार्ड इङ्लिस प्रिमियर लिगमै फर्किने सम्भावना बढेको छ । हाजार्ड पूर्व क्लब चेल्सी फर्किने वा न्युक्यासलसँग अनुबन्धित भएर इङ्ल्यान्ड फर्किने सम्भावना बढेको चर्चा चल्न थालेको छ । रियाल मड्रिडमा विङगरको सम्भावित उपलब्धताबारे सचेत गराइएसँगै हाजार्ड पूर्व क्लब फर्किने सम्भावना बढेको हो । रियालका मुख्य प्रशिक्षक कार्लो […]

शिवशक्ति ग्रुप काठमाडौं किङ्स इलेभेनसँग अनुबन्धित

नेपालको अग्रणी व्यापारिक समूह शिवशक्ति ग्रुप काठमाडौं किङ्स इलेभेनको गोल्ड पार्टनर भएको छ ।टेली होल्डिङ्स अन्तर्गतको एभरेष्ट प्रिमियर लिगमा खेल्ने फ्रान्चाइज टोली काठमाडौं किङ्स इलेभेनले शिवशक्ति ग्रुपको फेमिली खाने तेल र उर्जा राइससँगको सम्झौतामा हस्ताक्षर गरेको हो । शिवशक्ति ग्रुप नेपाली बजारमा अग्रणी उपभोक्ता उत्पादन निर्माता हो । यसको व्यवसायमा अल्मुनियम, प्लास्टिक फेब्रिक, प्याकेजिङ, लुगा […]

पूर्वक्लब बार्सिलोनामै फर्किए गार्सिया

एजेन्सी। स्पेनिस क्लब बार्सिलोनाले म्यानचेष्टर सिटीका युवा डिफेन्डर एरिक गार्सियालाई क्लबमा अनुबन्धित गरेको छ। सेन्टर ब्याक गार्सियाले बार्सिलोनासँग २०२६ सम्मको सम्झौता गरेको बार्सिलोनाले सम्झौतासँगै डिफेन्डरको रिलिज क्लज ४ सय मिलियन युरोसमेत राखेको छन्। बार्सिलोनाकै एकेडेमीमा हुर्किएका गार्सियो २०१७ मा सिटी गएका थिए। गार्सियाले यस सिजन सिटीबाट प्रिमियर लिगमा ६ खेल र च्याम्पियन्स लिगमा ३ खेल खेल्ने मौका पाएका थिए।

सन्दिपले रचे अर्को इतिहास, क्यारेवियन प्रिमियर लिगमा अनुबन्धित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक महत्वपूर्ण सदस्य सन्दिप लामिछाने क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा अनुबन्धित भएका छन्।

पोखरा राइनोजमा ३ विदेशी खेलाडी अनुबन्धित

२ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिगमा खेल्ने तयारीमा रहेको पोखरा राइनोजले तीन विदेशी खेलाडी अनुबन्धित गरेको छ । पाकिस्तानी मुलका इसरार उल्लाह, अलीआशिफ र ताजवालीलाई अनुबन्धित गरिएको हो । क वर्गका खेलाडी मध्ये पर्ने उल्लाह पेशावरका लागि खेल्छन् । अली आशिफ २६ बषिर्य पाकिस्तानी खेलाडी हुन् । उनी ईस्लामाबाद युनाइटेडका लागि …