म्यानचेस्टर छोडेर जेसे लिंगार्ड पुगे नोट्टिङ्हममा

६ साउन, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका आक्रामक मिडफिल्डर जेसे लिंगार्ड फ्रि ट्रान्सफरमा नोट्टिङ्हममा अनुबन्ध भएका छन् । २९ वर्षे मिडफिल्डर लिंगार्डले यसैवर्ष प्रिमियर लिगमा बढुवा भएको नोट्टिङ्हममा १ वर्षको सम्झौता गरेका हुन् । इंग्ल्यान्डका लागि ३२ क्याप जितेका २९ वर्षीय मिडफिल्डर लिंगार्डले नटिङह्याममा १ वर्षका सम्झौता गरेका हुन् । उनी यो समरमा नोट्टिङ्हममा अनुबन्धित […]

सम्बन्धित सामग्री

जेसे लिंगार्डले म्यानचेस्टर युनाइटेड छोडे

एजेन्सी । म्यानचेस्टर युनाईटेडमा खासै जम्न नसकेका खेलाडी हुन् जेसे लिंगार्ड । वेस्टहम युनाइटेडमा जब उनी लोनमा रहेका थिए तब उनले सानदार खेल प्रदर्शन गरेका थिए । तर, जब उनी म्यानु फर्किए तब उनी प्राय बेन्चमा नै सिमित भए ।

युरोकपका लागि इङ्ल्यान्डको टिम घोषणा

काठमाडौं । युरोकप फुटबलका लागि इङ्ल्यान्डले राष्ट्रिय टिमको घोषणा गरेको छ । इङ्ल्यान्डले मंगलबार २६ सदस्सीय टिमको घोषणा गरेको हो । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले प्रारम्भिक चरणमा रहेका ३३ खेलाडीबाट युरोकप खेल्ने २६ सदस्यीय टिमको घोषणा गरेका हुन् ।  इङ्ल्यान्डको प्रारम्भिक टोलीबाट मासन ग्रिनउड, जेसे लिंगार्ड, आरोन राम्सडेल टिमबाट बाहिरिएका छन् ।  युरोकप फुटबल...

विश्वकप छनोट खेल्न इंग्ल्यान्डले घोषणा गर्‍यो टिम

फिफा विश्वकप छनोटका लागि इंग्ल्यान्ड राष्ट्रिय टिमको घोषणा गरेको छ ।मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले बिहीबार २६ सदस्यीय टिमको घोषणा गरेको हो ।इंग्ल्यान्डले घोषणा गरेको टिममा जेसे लिंगार्ड, लुक श र जोन स्टोन्सले पुनरागमन गरेका छन् ।यस्तै स्ट्राइकर ओली वाट्किन्स र गोलकिपर साम जोनस्टोन्स पहिलो पटक टिममा परेका छन् ।इंग्ल्यान्डले छनोटमा स...

म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

काठमाडौं : इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड अस्ट्रियन क्लब लास्कलाई पराजित गर्दै युरोपा लिगको क्वाटरफाइनल प्रवेश गरेको छ।  घरेलु मैदान वल्ड ट्राफोडमा गएराति सम्पन्न खेलमा लास्कलाई २–१ गोलले पराजित गर्दै युनाइटेडले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो। युनाइटेडको जितमा जेसे लिंगार्ड र एन्थोनी मार्सियलले १&nd...