हाजार्डको प्रिमियर लिगमा फर्किने सम्भावना

काठमाडौं । बेल्जियन कप्तान तथा रियाल मड्रिडका फरवार्ड इडेन हाजार्ड इङ्लिस प्रिमियर लिगमै फर्किने सम्भावना बढेको छ । हाजार्ड पूर्व क्लब चेल्सी फर्किने वा न्युक्यासलसँग अनुबन्धित भएर इङ्ल्यान्ड फर्किने सम्भावना बढेको चर्चा चल्न थालेको छ । रियाल मड्रिडमा विङगरको सम्भावित उपलब्धताबारे सचेत गराइएसँगै हाजार्ड पूर्व क्लब फर्किने सम्भावना बढेको हो । रियालका मुख्य प्रशिक्षक कार्लो […]

सम्बन्धित सामग्री

युनाईटेडका कप्तान मग्वायरले युरोपा फाइनल गुमाउने

एजेन्सी। म्यानचेस्टर युनाईटेडका कप्तान ह्यारी मग्वायरले भिल्ला रियलविरुद्ध बुधबार हुने युरोपालिगको फाइनल खेल गुमाउने भएका छन्। युनाइटेडका प्रशिक्षक सोल्सजरले मग्वायर फाइनलमा फर्किने निकै कम सम्भावना रहेको बताएका हुन्। इङ्ल्यान्डका रक्षक मग्वायर प्रिमियर लिगमा एस्टोन भिल्लाविरुद्धको खेलमा घाइते भएका थिए। उनको लिगामेन्टमा समस्या देखिएको हो।