काठमाडौं, असार ३० । निषेधाज्ञा खुकुलो भएर सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइए पनि बजार पूर्णरूपमा सञ्चालन हुन नसक्दा दूध तथा दुग्धजन्य पदार्थको खपत करीब ६५ प्रतिशत मात्र रहेको छ । दूधको खपत बढी हुने मिठाइ पसल, होटेल रेस्टुराँ, पार्ट प्यालेसलगायत क्षेत्र अझै पनि बन्द रहेकाले दूधको खपत बढ्न नसकेको हो । निषेधाज्ञा कडाइ भएका बेला […]