तेस्रो पुस्ताले धानिरहेको ८० वर्ष पुरानो मिठाइ पसल

पहिले गणेशजात्रा, उत्सव तथा मेलापर्वमा यही पसलबाट मात्रै मिठाइ लगेर चढाउने चलन समेत भएको यहाँका पुराना बासिन्दा रवीन्द्र गोपाल लाकौल बताउँछन्।