झापा विद्रोहका योद्धा वाग्लेको निधन

झापा – २०२८/२९ सालको झापा विद्रोहका योद्धा तथा झापाका पुराना वामपन्थी नेता खडानन्द वाग्लेको बिहीबार साँझ निधन भएको छ । कलेजोमा क्यान्सर भएर लामो समय पीडित बनेका वाग्लेको ७८ बर्षको उमेरमा निधन भएको झापा बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिए । वाग्ले साविक बुधबारे गाविसका पूर्व अध्यक्षसमेत हुन् । उनको […]

सम्बन्धित सामग्री

एन्फा रेफ्री लोकराज ढुंगानाको निधन

झापा – एन्फा रेफ्री लोकराज ढुंगानाको निधन भएको छ। उनी कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए। झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा उनको आज निधन भएको हो। झापाका अग्रज फुटबल रेफ्री ४५ वर्षीय ढुंगानाले २०६८ सालमा एन्फा रेफ्री कोर्स पूरा गरेका थिए। झापा बुद्धशान्ति निवासी उनी झापा जिल्ला फुटबल रेफ्री संघका पूर्व वरिष्ठ उपाध्यक्ष तथा […]

झापा कनकाई १ का पूर्ववडाध्यक्षको निधन

झापा- झापाको कनकाई नगरपालिका वडा नं १ का पूर्ववडाध्यक्ष रोशन पोखरेलको निधन भएको छ। पोखरेलको आइतबार बिहान निधन भएको परिवारका सदस्यहरूले जानकारी दिएका छन्। उनी लामो समयदेखि मुखको क्यान्सर रोगका कारण पीडित थिए। नेपाल तथा भारतका विभिन्न अस्पतालमा उनको उपचार भएको थियो। भारतमा उनको मुखको शल्यक्रिया पनि गरिएको थियो। पोखरेलको पार्थिव शरीरलाई आजै अपरान्ह कनकाई […]

प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष प्रसाईंको निधन

झापा- बिर्तामोडमा रहेको न्यूटन्स एजुकेसन एकेडेमीका संस्थापक हरिकुमार प्रसाईंको निधन भएको छ। आइतबार बिहान संयुक्त राज्य अमेरिकामा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनले शिक्षा क्षेत्रमै जीवन व्यतित गरेका थिए। उनी लामो समयदेखि क्यान्सर राेगबाट पीडित थिए। बिर्तामोडका सगरमाथा बोर्डिङ स्कूल, दिपज्योति स्कूल, न्यूटन्सलगायत शिक्षण संस्थाहरू प्रसाईंकै सक्रियतामा स्थापना भएका थिए। निजी शिक्षण संस्था […]

झापाकी पत्रकार पकवालको निधन

९ फागुन, झापा । झापाकी पत्रकार माया पकवालको निधन भएको छ । मिर्गौला सम्बन्धी समस्याबाट ग्रसित उनको ओमसाई पाथिभरा अस्पताल, भद्रपुरमा उपचारका क्रममा सोमबार बिहान तीन बजे निधन भएको भद्रपुरका पुराना पत्रकार चिन्तामणि दाहालले बताए । ५४ वर्षीय पकवाल भद्रपुरबाट प्रकाशित हुने साप्ताहिक वरुणमा प्रकाशक र सम्पादक थिइन् । उनको मेची नदीमा सोमबारै बिहान ११ […]

झापाकी पत्रकार माया पकुवालको निधन

झापा – झापाकी पत्रकार माया पकुवालको निधन भएको छ। उपचारका क्रममा उनको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा सोमबार बिहान निधन भएको हो। केही दिनदेखि अस्पतालकाे सघन उपचार कक्षमा उनकाे उपचार गरिँदै थियो। केही वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएकी पकुवाल मेहनती, संघर्षशील र सिर्जनशील पत्रकारका रुपमा चिनिन्थिन्। पकुवाल झापाको भद्रपुरबाट प्रकाशित हुने साप्ताहिक पत्रिका वरुणकी प्रकाशक/सम्पादक थिइन्।

संगीतकर्मी राजु चौधरीको उपचारका क्रममा निधन

झापा – गायक राजु चौधरीको निधन भएको छ। रक्त क्यान्सरबाट पीडित राजुको भारतको दिल्लीमा उपचारका क्रममा निधन भएको उनको उपचारमा खटिएका ‘द स्याडोज नेपाल’ का स्वप्नील शर्माले फेसबुकमार्फत जानकारी दिएका छन्। राजु झापाको बिर्तामोडवासी हुन्। उनको शुक्रबार निधन भएको शर्माले जानकारी गराएका हुन्। राजुको उपचारका लागि आर्थिक सहायता संकलनका लागि उनले नेतृत्व लिएका थिए। सामाजिक […]

झापाका पुराना पत्रकार धितालको निधन

झापा – झापाका पुराना पत्रकार केशव धितालको निधन भएको छ। नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा ऋषि पुस्तक भण्डार बिर्तामोडका पुराना व्यवसायी ७२ वर्षिय केशव धितालको निधन भएको हो। उनको बुधबार राति ८.४५ बजे काठमाडौंमा निधन भएको हो। मुटु रोग लगायतका समस्याबाट गम्भीर अस्वस्थ भइ उनको मनमोहन अस्पताल सितापाइला काठमाडौंमा उपचार भइरहेको थियो। उपचारकै क्रममा […]

एमाले नेता प्रसाईंको कार दुर्घटनामा निधन

२५ असार, झापा । नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईंको कार दुर्घटनामा निधन भएको छ । बा १६ च ८१८२ नम्बरको कार शुक्रबार दिउँसो चारआली–चन्द्रगढी सडकखण्ड अन्तर्गतको देवकोटा चोकमा दुर्घटना हुँदा प्रसाईंको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका प्रसाईंको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा निधन भएको […]

कोरोनाबाट झापाका चर्चित उद्योगपति अग्रवालको निधन, शोकमा भद्रपुर बजार बन्द

झापा : कोरोना भाइरसको संक्रमणबाट झापा जिल्लाका चर्चित उद्योगपति तथा समाजसेवी पर्शुराम अग्रवालको निधन भएको छ। उद्योगपति अग्रवालको ६२ वर्षको उमेरमा भारतको सिलगुढीस्थित महाराजा नर्सिङ होममा बुधबार राति ९ बजे निधन भएको हो।झापा उद्योग वाणिज्य सङ्घका पूर्व-अध्यक्ष समेत रहेका भद्रपुर नगरपालिका-५ निवासी अग्रवालको स्वास्थ्यमा समस्या आएपछि उनले मेची अस्पताल भद्रपुरमा कोरोनाको पीसीआर परीक्षण गराएका थिए। जेठ ३१ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। केही दिन होम आइसोलेसनमा बसेर उपचार गराइरहेका उनको स्वा

नख्खु जेल विद्रोह र झापा आन्दोलनका नेता जीवन मगरको निधन

काठमाडौं : झापा आन्दोलनको प्रारम्भिक चरण २०२८ सालतिर देखि नै राजनीतिमा लागेर २०३३ सालको जेल विद्रोहका नेता जीवन मगरको निधन भएको छ। त्यसबेला  अहिलेका प्रधानमन्त्री केपी ओलीसँगसँगै मगर राजनीतिमा सक्रिय रहेका थिए। लामो समयदेखि कान्तिपुर दैनिकमा कार्यरत जीवन मगर (जैतुन रिखाम) ६३ वर्षका थिए। पारिवारिक स्रोतले जनाए अनुसार गत बिहीबार घरको शौचालयमा लडेर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो। चिकित्सकका अनुसार उनको मस्तिष्कमा गम्भीर चोट लागेको थियो।झापा, गरा