एन्फा रेफ्री लोकराज ढुंगानाको निधन

झापा – एन्फा रेफ्री लोकराज ढुंगानाको निधन भएको छ। उनी कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए। झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा उनको आज निधन भएको हो। झापाका अग्रज फुटबल रेफ्री ४५ वर्षीय ढुंगानाले २०६८ सालमा एन्फा रेफ्री कोर्स पूरा गरेका थिए। झापा बुद्धशान्ति निवासी उनी झापा जिल्ला फुटबल रेफ्री संघका पूर्व वरिष्ठ उपाध्यक्ष तथा […]

सम्बन्धित सामग्री

जुम्लामा प्रदेशस्तरीय रेफ्री तालिम, १० जिल्लाका ३९ सहभागी

कर्णाली प्रदेशस्तरीय रेफ्री तालिम जुम्लामा सूरु भएको छ। एन्फा जुम्लाको आयोजनामा ७ दिने प्रदेशस्तरीय रेफ्री तालिम सोमबारदेखि सुरु भएको हो। कर्णाली प्रदेशका जुम्ला, सुर्खेत, रुकुमपश्चिम, सल्यान, हुम्ला, डोल्पा, दैलेख, जाजरकोट, मुगु...

व्यन्जनकार र मल्ल साफ यू १७ को रेफ्री टोलीमा

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा अर्को साता सुरु हुने यू १७ साफ च्याम्पिनसिपको रेफ्री टोलीमा दुई रेफ्री छानिएका छन् । फिफा रेफ्री कविन व्यन्जनकार र फिफा सहायक रेफ्री युनाल मल्लले साफ च्याम्पियनसिपमा रेफ्री गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । व्यन्जनकार सन् २०१८ मा फिफा रेफ्री बनेका थिए । मल्ल २०१७ देखि फिफा […]

रेफ्री समितिको अध्यक्षमा गुरुङको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको एन्फा रेफ्री एसोसिएनमा बुद्धि बहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङ यसअघि पनि अध्यक्ष नै रहेका थिए । सोमबार भएको साधरणसभाले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । श्रीराम रन्जितकार, विनोद केसी र मधु सुदन खनाल उपाध्यक्षमा निर्वाचित भएका छन् । शैलेश जोशी, विरेन्द्र […]

रेफ्री संघको अध्यक्षमा गुरुङ

अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रेफ्री संघको अध्यक्षमा बुद्धि गुरुङ चयन भएका छन् । सोमबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले गुरुङलाई अध्यक्षको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।संघको उपाध्यक्षमा श्रीराम रञ्जितका, विनोद केसी र मधुसुदन खनाल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा शैलेस जोशी, विदेन्द्रबहादुर पाण्डे, नविन्द्र महर्जन, श्रवण कुमार तामाङ, प्रकाश नाथ श्रेष्ठ, प्रदीपकुमार बस्नेत, शुक्र तामाङ र सन्तोष गुरुङ चयन भएका हुन् ।महिलातर्फ कल्पना शर्मा सदस्यमा चयन भइन् । एन्फाको आसन्न चुनाव असार

फिफा रेफ्री र सहायक रेफ्रीले पाए ब्याच

६ फागुन, काठमाडौं । पाँच फिफा रेफ्री र सात फिफा असिस्टेन्ट रेफ्रीले सन् २०२२ को फिफा ब्याच पाएका छन् । खिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमबीच रेफ्रीहरूलाई ब्याच वितरण गरेको हो । फिफा रेफ्री नविन महर्जन, कविन ब्यन्जनकार, प्रज्वल क्षेत्री, प्रकाशनाथ श्रेष्ठ र अन्जना राईलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले ब्याच […]

शाक्य फिफा सहायक रेफ्री

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले सन् २०२२ को लागि फिफा रेफ्री सूची सार्वजनिक गरेअनुसार नेपालकी राष्ट्रिय रेफ्री राधिका शाक्यको बढुवा भएकी छन् । ३१ वर्षीया शाक्य सन् २०२२ को लागि फिफा सहायक रेफ्रीमा बढुवा भएकी हुन् । २०७२ सालमा एन्फा रेफ्री प्रशिक्षण लिएकी उनले स्थानीय स्तरमा रेफ्री गर्दै आएकी छन् । उनी २०७५ […]

शाक्य अब ‘फिफा सहायक रेफ्री’

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबल महासंघ (फिफा) ले सन् २०२२ को लागि फिफा रेफ्री सुची सार्वजानिक गरेको छ । यसक्रममा गत वर्षबाट नेपालको फिफा रेफ्री सुचिमा एक परिवर्तन भएको छ । राष्ट्रिय रेफ्री राधिका शाक्य सन् २०२२ को लागि फिफा सहायक रेफ्रीमा बढुवा भएकी छिन् । २०७२ सालमा एन्फा रेफ्री प्रशिक्षण लिएकी ३१ वर्षीय […]

पूर्वफिफा रेफ्री लब खत्रीको निधन

पूर्व फिफा रेफ्री तथा रेफ्री एशोसियसनका महासचिव लब खत्रीको निधन भएको छ । अखिल नेपाल फुटबल संघका अनुसार ५० वर्षको उमेरमा सोमबार खत्रीको निधन भएको हो । आफ्नो निवासस्थित बाथरुममा ढलेपछि उनलाई मेडिसिटी अस्पताल लगिएको थियो । जहाँ, उनलाई मृत घोषणा गरियो । २०१८ मा खत्रीले रेफ्री करियरबाट सन्यास लिएका थिए । उनी रेफ्री इन्स्ट्रक्टरका रुपमा सक्रिय थिए । उनका एक छोरा र श्रीमती छन् ।अन्तिम श्रद्धाञ्जलीका लागि खत्रीको शरीर एन्फा परिसरमा राखिने एन्फाले जनाएको छ ।

रेफ्री डिरेक्टरमा भारतीय गौतम कर नियुक्त

३१ साउन काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतका गौतम करलाई रेफ्री डिरेक्टर नियुक्त गरेको छ । नवनियुक्त गौतम आइतबार नेपाल आइपुगेका छन् । उनलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फा कम्प्लेक्समा  स्वागत गरे । रेफ्री क्षेत्रमा अनुभवी र पूर्व फिफा रेफ्रीसमेत रहेका गौतमलाई एक वर्षको लागि नियुक्त गरिएको एन्फाले जनाएको छ । एन्फाले […]

महिला एन्फा रेफ्रि जमुना मगरमाथी हातपात

पथरी / नेपालले बाङ्लादेशलाई २–१ गोलले पराजित गर्दै थ्री नेशन्स कपको बिजेता बनि रहदा मोरङको पथरी शनिश्चरेमा भने महिला एन्फा रेफ्री जमुना मगर माथि हातपात भएको छ । नेपालले जितको खुसी मनाई रहदा मोरङमा भने भरखरै उदाउदै गरेका महिला एन्फा रेफ्रि माथी यस्तो ब्यवहारले खेल जगत नै दुखी बनाएको छ । मोरङको पथरीशनिश्चरे शरणार्थी सिविरमा... The post महिला एन्फा रेफ्रि जमुना मगरमाथी हातपात appeared first on Purbeli News.