संगीतकर्मी राजु चौधरीको उपचारका क्रममा निधन

झापा – गायक राजु चौधरीको निधन भएको छ। रक्त क्यान्सरबाट पीडित राजुको भारतको दिल्लीमा उपचारका क्रममा निधन भएको उनको उपचारमा खटिएका ‘द स्याडोज नेपाल’ का स्वप्नील शर्माले फेसबुकमार्फत जानकारी दिएका छन्। राजु झापाको बिर्तामोडवासी हुन्। उनको शुक्रबार निधन भएको शर्माले जानकारी गराएका हुन्। राजुको उपचारका लागि आर्थिक सहायता संकलनका लागि उनले नेतृत्व लिएका थिए। सामाजिक […]

सम्बन्धित सामग्री

भारतमा उपचाररत संगीतकर्मी चौधरीको निधन

काठमाडौँ । भारतमा उपचाररत संगीतकर्मी राजु चौधरीको उपचारको क्रममा निधन भएको छ । ब्लड क्यान्सरबाट पीडित राजुको भारतको दिल्लीमा उपचारका क्रममा निधन भएको हो । अनुप्रस्थ ब्याण्डका भोकलिष्ट निरन शाक्यले चौधरीको उपचारको क्रममा निधन भएको जानकारी दिएका हुन् ।