भरतपुर – चितवनको भरतपुरमा अपाङ्गतासम्बन्धी जागरण गीत आज सार्वजनिक गरिएको छ । दिवा स्याहार केन्द्र भरतपुर–२६ ज्योतिनगर र तिमीसँग अम्बिका अभियानको सहयोगमा निर्माण भएको ‘आउ साथी एउटा खुसीको दियो बालौँ’ बोलको गीत सार्वजनिक गरिएको हो । अपाङ्गता भएका व्यक्ति र परिवारको कथामा आधारित भएर गीत र भिडियो निर्माण गरिएको छ । गीतले आफ्नो अपनत्व आफैँ […]
काठमाडौं, २० कात्तिक । लौरो अभियानमा आवद्धहरुको हाम्रो नेपाली पार्टीले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज एक कार्यक्रमको आयोजना गरेर प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार पारिएको प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो । अभियानले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि पार्टीले दिर्घकालिन निकाशसहितको दिर्घकालिन मास्टरप्लान बनाएर १ वर्ष, ५ वर्षको योजना बनाएर अगाडी […]
पोखरा : पोखरा महानगरपालिकाका प्रमुख पदका स्वतन्त्र उम्मेदवार गनेश पौडेलले शनिबार घोषणापत्र सार्वजनिक गरेका छन्। एक कार्यक्रमका बीच उनले विभिन्न १० वटा वडाका वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरूले पोखरा लक्ष्य २०७९ (कार्ययोजना पत्र) नाम दिएर घोषणापत्र सार्वजनिक गरेका हुन्।कार्यक्रममा पौडेलले सार्वजनिक गरेको घोषणापत्र नभई अटेरी अभियानले बनाएको पोखरा विकासको लक्ष्य रहेको प्रष्टीकरण दिए।अटेरी अभियानले ‘नो भोट’को अवधारणा स्थापित गर्छ'विकासका योजना बनाउनुअघि हामीले आम पोखर
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन कार्ययोजना सार्वजनिक गरेको छ। कांग्रेसले बुधबार पत्रकार सम्मेलन गरेर निर्वाचन अभियानबारे जानकारी गराएको हो। अभियान अन्तर्गत कांग्रेसले फागुन २९ देखि चैत्र २९ सम्म एक महिना `घर-घर...
नेपाल उद्योग परिसंघले मेक इन नेपालको वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको छ । परिसंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अभियान सुरु गरेको करिब ९ महिनामा स्वदेशी अभियान नामक वेबसाइट र मोबाइल एप सार्वजनिक गरेको हो । गत फागुन महिनाको २४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको शुभारम्भ गरेका थिए । यस अभियान अन्तर्गत हालसम्म ४० वटा कम्पनीहरु आवद्ध भएका छन् । ती कम्पनीहरूबाट उत्पादन हुने वस्तु तथा सेवाहरुमा स्वदेशी अभियानको लोगो हुनेछ । पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष वि
डिसहोमले आफ्नोे ‘खुसीको कनेक्सन’ अभियानअन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ । डिसहोम र खुसीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस योजनामा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको संकोच र नयाँ वातावरणको असहजताका देखाइएको छ । यी सबैकाबीच अवस्था सामान्य, सम्बन्धमा मिठास र वातावरण मनोरम बनाउन उक्त घरमा डिसहोमको […]
डिशहोमले आफ्नोे “खुशीको कनेक्सन” अभियान अन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ ।
डिशहोम र खुशीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस योजनामा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको शंकोच र नयाँ वातावरणको असहजताका देखाइएको छ । यी सबैका बीच अवस्था सामान्य, सम्बन्धमा मिठास र वातावरण मनोरम बनाउन उक्त घरमा डिशहोमको भूमिकाका बारेमा चित्रण गरिएको छ ।
आफ्नो माइतीघरमा जस्तै कर्मघरमा पनि डिशहोमको छातादेखि नव दुलही केही हदसम्म प्रशन्न हुन्छिन् । नयाँ ठाउँमा उनका ल...
डिसहोमले आफ्नो ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ । डिसहोम र खुसीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस योजनामा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको संकोच र नयाँ वातावरणको असहजताका देखाइएको कम्पनीले जनाएको छ । यी सबैका बीच अवस्था सामान्य, सम्बन्धमा मिठास र वातावरण मनोरम बनाउन उक्त घरमा डिसहोमको भूमिकाका बारेमा चित्रण गरिएको छ । भिडियोमा आफ्नो माइतीघरमा जस्तै कर्म घरमा पनि डिसहोमको छातादेखि नवदुलही केह
राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसंघीय पोषण सेवा विस्तार अभियानको पाँच वर्षे रणनीति सार्वजनिक गरेको छ ।सन् २०२१ देखि २०२५ को लागि पोषण सेवा विस्तार अभियानले एउटा निश्चित मार्गचित्र तयार गरी पोषण सेवा विस्तार अभियानको तेस्रो चरणको रणनीति सार्वजनिक गरेको गरिएको हो । यस रणनीतिमा नीतिगत तथा पैरवीको वातावरणलाई अझ सबल र दिगो बनाउने, कार्यक्रम सञ्चालनका […]