काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वको अवसरमा सञ्चालित ‘दशैंमा दश गुणा’ अभियानको दोस्रो लक्की ड्र को नतिजा सार्वजनिक गरेको छ । जसअनुसार ८ जना विजेता घोषणा गरिएको छ । वेस्टर्न युनियन मनी ट्रान्सफरबाट रेमिटेन्स प्राप्त गरेका ग्राहकहरुको मध्ये ८ जनाले २५ हजार रूपैयाँसम्मको कारोबार रकममा दुई गुणा प्राप्त गरेका छन् […]