रौतहट : रौतहटका स्थानीय तहले दलित बस्तीमा शौचालय बनाउन विभिन्न सामाग्री दिए पनि जग्गा नहुँदा बस्तीमा शौचालय बन्न सकेको छैन।पालिकाहरूले वितरण गरेको शौचालयका बनाउने सामाग्री त्यसै थन्किएका छन्। गरिब तथा दलित बस्तीमा शौचालय बनाउने जग्गा नहुँदा ती सामान थन्किएका हुन्।चन्द्रपुर–९ स्थित मुसहर बस्तीका मनोज मुसहरको घरपछाडि शौचालय बनाउने रिङको चाङ छ। रिङभित्र फोहोर थुपारिएको छ। शौचालय बनाउनुपर्ने रिङ शौचालय बनाउने जग्गा नभएका कारण यतिखेर डस्टबिनका रुपमा प्रयोग हुन थालेको छ।ठाउँ अभावल