काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमका बीच महानगरका मेयर विद्यासुन्दर शाक्यले आधुनिक शौचालय उद्घाटन गरेका हुन् ।एरोशानसँगको सहकार्यका निर्माण गरिएको शौचालय ५ स्वायर फिटमा निर्माण भएको छ भने यसको लम्बाई २८ फिट र चौडाई १२ फिट रहेको छ । महिला पुरुष दुवैले प्रयोग गर्न मिल्ने यस शौचालयमा पुरुष युरिनल ४ वटा क्युविकल २ वटा, महिलाका लागि २ वटा, एउटा समावेशी स्थान बनाइएको छ ।उदघाटन कार्यक्रममा बोल्दै मेयर शाक्यले काठमाण्ड