बैंकको अत्याधुनिक भवन बन्दै

भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको आज बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शिलान्यास गर्नुभयो ।

सम्बन्धित सामग्री

चौतारा अस्पतालको अत्याधुनिक भवन बन्दै

भूकम्प र परकम्पले ध्वस्त भएको चौतारास्थित चौतारा अस्पतालले झन्डै पाँच वर्ष टेन्टबाट बिरामीको उपचार गर्‍यो । अहिले पनि भवन अभावमा मेडिकलसहित अन्य सेवा प्रभावकारी छैन । अहिले यो अस्पताललाई चिनियाँ मोडलमा ३९ शय्याको बनाउन निर्माणका काम थालिएको छ ।

पूर्वाधार विकासमा अब्बल बन्दै जाजरकोट अस्पताल

सुर्खेत : तीनवटा मुख्य सडकको बीचमा रहेको जाजरकोट अस्पताल भौतिक संरचनाका हिसाबले समेत मजबुत बन्दै गएको छ। कर्णाली प्रदेशका दुईवटा पचास शैयाको अस्पतालमध्ये एक जाजरकोट अस्पताल पर्दछ। दुर्गम तथा पछाडि परेका जिल्लालाई स्वास्थ्य सेवाको भरपर्दो पहुँचमा ल्याउनका लागि सरकारले विगत एक दर्शकदेखि गरेको पहलस्वरूप जाजरकोट अस्पतालको मुहार बदलिन लागेको हो। जीर्ण तथा चुहिने १५ शैयाको अस्पतालबाट सेवा प्रवाह हुँदै आएको जाजरकोट अस्पताल अहिले ५० शैयामा पुगेको छ। चारवटा अत्याधुनिक भवन विगत दुई वर्ष अघिदेखि निर्माण कार्य सुरु गरिएको हो।...

निर्मल लामा बहुप्राविधिक शिक्षालयको थप नयाँ भवन बन्दै

महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीस्थित ‘निर्मल लामा बहुप्राविधिक शिक्षालय’ आत्मनिर्भर हुँदै गएको छ  । यसअघि दुई ठूला भवनका ६४ आधुनिक कोठामा सञ्चालन हुँदै आएको शिक्षालयमा अब थप दुई अत्याधुनिक भवन बन्ने भएको छ । यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)बाट सम्बन्धनप्राप्त शिक्षालय हो ।दक्षिण कोरिया सरकारको कोइका इन्टरनेशनलले दुई नयाँ भवन र शैक्षिक उपकरणसहितलाई रु एक अरब पाँच करोड रकम सहयोग गरेको छ । नयाँ भवनको पूर्वप्रधानमन्त्री पुष्पकम

ग्लोबल आईएमई बैङ्कको अत्याधुनिक भवन बन्दै

रत्न नगर । ग्लोबल आईएमई बैङ्क लिमिटेडले ३० करोड लागतमा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको आज बैङ्कका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शिलान्यास गरे । बैङ्क भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ । चितवनलाई देशकै आर्थिक केन्द्र बनाउने […]

बैंकको अत्याधुनिक भवन बन्दै

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले रु ३० करोड लागतमा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको आज बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शिलान्यास गरे ।

सुनछहरी गाउँपालिकाको आफ्नै भवन बन्दै

रोल्पा (अस) । रोल्पाको दुर्गम सुनछहरी गाउँपालिकाको आफ्नै प्रशासनिक भवन बन्ने भएको छ । चालू आर्थिक वर्षमै निर्माण सम्पन्न हुनेगरी निर्माण भइरहेको भवनको हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताए । गाउँपालिकाको वित्तीय समानीकरणबाट ४ करोड ५२ लाख र जिल्ला समन्वय समितिबाट ४६ करोड अनुदानमा अत्याधुनिक भवन निर्माणको जिम्मा ज्ञानज्योति बिल्डर्सले लिएको छ । केही समय अघिसम्म भाडाको घरमा र हाल साँघुरो भवनबाट सेवा सञ्चालन गरिरहेको सुनछहरी गाउँपालिकाले अब आफ्नै भवनबाट सहजरूपमा सेवा प्रवाह गर्ने भएको छ ।