चौतारा अस्पतालको अत्याधुनिक भवन बन्दै

भूकम्प र परकम्पले ध्वस्त भएको चौतारास्थित चौतारा अस्पतालले झन्डै पाँच वर्ष टेन्टबाट बिरामीको उपचार गर्‍यो । अहिले पनि भवन अभावमा मेडिकलसहित अन्य सेवा प्रभावकारी छैन । अहिले यो अस्पताललाई चिनियाँ मोडलमा ३९ शय्याको बनाउन निर्माणका काम थालिएको छ ।

सम्बन्धित सामग्री

यस्तो बन्यो भद्रकालीमा काठमाडौं प्रहरीको अत्याधुनिक भवन

१७ माघ, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको अत्याधुनिक भवन लगभग तयार भएको छ । दुई महिनाभित्र प्राविधिकले प्रहरीलाई भवन हस्तान्तरण गर्ने तयारी गरेको प्रहरीका प्राविधिक एसएसपी रामकुमार चौधरीले अनलाइनखबरलाई बताए । सामाजिक अपराध, लागूऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासतसहितको संरचना निर्माण सकिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र […]

ग्लोबल आईएमई बैङ्कको अत्याधुनिक भवन बन्दै

रत्न नगर । ग्लोबल आईएमई बैङ्क लिमिटेडले ३० करोड लागतमा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको आज बैङ्कका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शिलान्यास गरे । बैङ्क भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ । चितवनलाई देशकै आर्थिक केन्द्र बनाउने […]

नर्भिकको अत्याधुनिक भवन निर्माण शुरू

काठमाडौं । पब्लिक कम्पनीमा रूपान्तरण भई क्षमता विस्तारका लागि आक्रामक बनेको नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो महत्वाकांक्षी प्रोजेक्टको थालनी गरेको छ । नर्भिक अस्पतालले आफ्नो महत्वाकांक्षी प्रोजेक्ट ‘अत्याधुनिक भवन निर्माण’को कामलाई विधिवत रूपमा बिहीबारबाट शुरू गरेको छ । नयाँ वर्षको शुभमुहूर्तमा ८ तले अत्याधुनिक अस्पताल भवनको निर्माण थालिएको छ ।हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा क्यान्सर उपचारको अत्याधुनिक […]

नर्भिक अस्पतालको अत्याधुनिक भवन निर्माण सुरु

क्षमता विस्तारका लागि नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो महत्त्वाकाङ्क्षी परियोजनाको विधिवत् थालनी गरेको छ । नर्भिक अस्पतालले ८ तले अत्याधुनिक भवन निर्माणको कामलाई नयाँ वर्षको दिनदेखि सुरुवात गरेको हो ।हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा क्यान्सर उपचारको अत्याधुनिक सुविधासहितको सेवा विस्तार गर्ने उद्देश्यले भवन निर्माणको काम थालिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । नर्भिकको आज २९ औँ वार्षिकोत्सव समेत हो । वार्षिकोत्सवको अवसर पारेर भवन निर्माणको कामको सुरुवात गरिए

नर्भिकले क्यान्सर उपचारसहितको अत्याधुनिक भवन बनाउने

पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा बिस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माणको काम थाल्ने भएको छ । पूर्व घोषणाअनुसार नर्भिकले हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधाले सम्पन्न ८ तले भवन निर्माणको काम थाल्ने भएको हो ।अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार नर्भिकको २९ औं वार्षिकोत्सवको शुभमुहूर्त पारेर अत्याधुनिक भवन निर्माणको काम आगामी बैशाख १ गतेदेखि विधिवत रुपमा सुरु हुनेछ । सोमबार अस्पतालले भवन निर्माणक

नर्भिकले क्यान्सर उपचारसहितको अत्याधुनिक भवन बनाउने

काठमाडौँ – पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माण गर्ने भएको छ। पूर्व घोषणाअनुसार नर्भिकले हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा–सुविधाले सम्पन्न ८ तले भवन निर्माण थाल्ने भएको हो। अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार नर्भिकको २९औं वार्षिकोत्सवको शुभमुहूर्त पारेर अत्याधुनिक भवन निर्माण वैशाख १ गतेदेखि […]

नर्भिक हस्पिटलले अत्याधुनिक भवन बनाउने

पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा बिस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माणको काम थाल्ने भएको छ।

छत्रपाटी निःशुल्क चिकित्सालयको आठतल्ले अत्याधुनिक भवन बन्ने

२४ भदौ, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीमा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक भवन बनाउने भएको छ । हाल सञ्चालनमा रहेको अस्पतालसँगैको जग्गामा ३५ करोड रुपैयाँको लागतमा आठतल्ले अत्याधुनिक भवन बन्ने भएको हो । बिहीबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले संयुक्त रुपमा भवनको शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले […]

गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माण सुरु

गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माणको काम सुरु भएको छ। तम्घासस्थित अस्पताल निर्माणको लागि स्वच्छन्द–बालियाँ जे.भी मकवानपुरले २५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँमा सम्झौता गरेको छ। सम्झौता अनुसार दुई...