दक्षिण एसियाली खेलकुदमा पुरुषतर्फ लगातार चार स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्ट एक्लो नेपाली खेलाडी हुन् । उनीभन्दा अगाडि म्याराथनका वैकुण्ठ मानन्धरले लगातार तीन स्वर्ण जितेका थिए । सन् २०१० मा ढाकामा भएको...
काठमाडौं : नवगठित तेक्वान्दो महासंघको पहिलो बैठकले ओल्पियन दीपक विष्ट र संगिना वैद्दलाई मासिक भत्ता दिने निर्णय गरेको छ। राष्ट्रिय खेलकुद परिषदले बुधबार गठन गरेको तेक्वान्दो महासंघले बिहीबार पहिलो बैठक बस्दै उक्त निर्णय गरेको हो।राष्ट्रिय खेलकुद परिषदले यसअघि प्रचलनमा रहेका दुईवटा तेक्वान्दो संघलाई विघटन गर्दै प्रदीप जोशीको अध्यक्षतामा तेक्वान्दो महासंघ गठन गर्ने निर्णय गरेको थियो। महासंघको पहिलो बैठकले ओलम्पियन दिपक विष्ट र संगिना वैद्दलाई ओलम्पिक खेलमा छनोट भएर अन्तराष्ट्रिय स्तरमा नेपाललाई चि
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्षेत्रका व्यक्तिगत खेलमा सर्वाधिक पदक जित्ने खेलाडी हुन् तेक्वान्दोका दीपक विष्ट । उनै दीपकलाई हाम्रो खेलकुद डटकमले आफ्नो सातौं वार्षिकोत्सवका अवसरमा सर्वकालीन सम्मान प्रदान गर्ने भएको छ । सर्वकालिन सम्मान प्राप्त गर्ने सातमध्ये ४ खेलाडीको नाम भने यसअघि नै सर्वजनिक भइसकेको छ । जसमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता […]
नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधबार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रवीराज थापालाई विष्टले हराएका हुन् ।
काठमाडौं, असोज १३ । नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधबार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रवीराज थापालाई हराउदे विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली ओलम्पियन खेलाडीको आधिकारीक संस्था ओलम्पियन्स संघको निर्वाचनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको महिला उपाध्यक्षमा संगिना वैद्य, महासचिवमा […]
नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधबार ललितपुरमा भएको निर्वाचनमा पूर्वउपाध्यक्षसमेत रहेका रविराज थापालाई विष्टले हराएका हुन् ।
नेपाली ओलम्पियन खेलाडीहरूको आधिकारिक संस्था ओलम्पियन्स संघमा...
नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधवार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रविराज थापालाई पराजित गर्दै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनबाट १५ सदस्य नयाँ कार्यसमिति पनि चयन भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आवद्ध ओलम्पियन्स संघमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध चयन भएको हो । समितिको महिला उपाध्यक्षमा संगीना वैद्य, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा
काठमाडौं । तेक्वान्दोका प्रशिक्षक दीपक विष्ट नेपाल ओलम्पियन संघको अध्यक्षमा निर्वाचित भएका छन् ।
दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण पदक जित्न सफल विष्टले बुधबार भएको निर्वाचनमा नेपाल ओलम्पिक कमिटीका पूर्व उपाध्यक्ष रबीराज थापालाई हराएका हुन् । विष्टले ४१ मत प्राप्त गरेका थिए भने उनको प्रत्यासी थापाले चार मत ल्याएका थिए ।
संघको...