दीपक विष्ट ओलम्पियन संघको अध्यक्षमा निर्वाचित

काठमाडौं । तेक्वान्दोका प्रशिक्षक दीपक विष्ट नेपाल ओलम्पियन संघको अध्यक्षमा निर्वाचित भएका छन् । दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण पदक जित्न सफल विष्टले बुधबार भएको निर्वाचनमा नेपाल ओलम्पिक कमिटीका पूर्व उपाध्यक्ष रबीराज थापालाई हराएका हुन् । विष्टले ४१ मत प्राप्त गरेका थिए भने उनको प्रत्यासी थापाले चार मत ल्याएका थिए ।  संघको...

सम्बन्धित सामग्री

दीपक विष्ट टर्की प्रस्थान

नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट टर्कीको इस्टानबुलमा आयोजना हुने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन्।...

टेक्ससमा बिष्ट र शाक्य सम्मानित

टेक्सस/अमेरिका (हाम्रो खेलकुद)- नेपाली समाज टेक्सस र सुदुर पश्चिम नेपाली समाज, टेक्ससले एसियन खेलकुदमा दुई कास्य पदक तथा साग खेलकुदमा चार स्वर्णपदक विजेता ओलम्पियन दीपक विष्ट र एसियन खेलकुदमा एक कास्य पदक तथा साग खेलकुदमा तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई एक कार्यक्रममा बीच सम्मान गरेको छ । अमेरिका भ्रमणमा रहेका विष्ट र शाक्य सहित […] The post टेक्ससमा बिष्ट र शाक्य सम्मानित first appeared on Hamro Khelkud.

ओलम्पियन विष्ट र गायक ढकाल सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– सिन्धुपाल्चोकको चौतारमा रहेको जुगल बोर्डिङ स्कुलले ओलम्पियन दीपक विष्ट र गायक रामकृष्ण ढकाललाई सोमबार सम्मान गरेको छ । जुगल बोर्डिङको ३३ औं बार्षिकत्सवको अवसरमा विष्ट, ढकाललगायतलाई सम्मान गरिएको थियो । स्कुलकातर्फबाट सिन्धुपाल्चोकका संघिय सांसद माधव सापकोटाले विष्ट र ढकाललाई सम्मान गरेका थिए । स्कुलका सन्चालक प्रिन्सिपल ओमप्रसाद उप्रेतीले देशका लागि खेल क्षेत्रमा […]

दीपक विष्ट र संगिना वैद्यलाई मासिक भत्ता दिने महासंघको पहिलो निर्णय

काठमाडौं : नवगठित तेक्वान्दो महासंघको पहिलो बैठकले ओल्पियन दीपक विष्ट र संगिना वैद्दलाई मासिक भत्ता दिने निर्णय गरेको छ। राष्ट्रिय खेलकुद परिषदले बुधबार गठन गरेको तेक्वान्दो महासंघले बिहीबार पहिलो बैठक बस्दै उक्त निर्णय गरेको हो।राष्ट्रिय खेलकुद परिषदले यसअघि प्रचलनमा रहेका दुईवटा तेक्वान्दो संघलाई विघटन गर्दै प्रदीप जोशीको अध्यक्षतामा तेक्वान्दो महासंघ गठन गर्ने निर्णय गरेको थियो। महासंघको पहिलो बैठकले ओलम्पियन दिपक विष्ट र संगिना वैद्दलाई ओलम्पिक खेलमा छनोट भएर अन्तराष्ट्रिय स्तरमा नेपाललाई चि

ओलम्पियन विष्ट सद्भावना दुत नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन तथा कीर्तिमानी पदक विजेता दीपक विष्ट र कलाकार निखिल उप्रेती चरे संरक्षण तथा पयर्टन प्रबद्र्धनको सद्भावना दुत नियुक्त भएका छन् । बाराको निजगढमा मंगलबार भएको चुरे संरक्षण तथा पर्यटन प्रबर्द्धन फाउन्डेसन नेपालको प्रथम राष्ट्रिय सम्मेलनमा विष्ट र उप्रेतीलाई सद्भावना दुत नियुक्त गरिएको हो । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उनीहरुलाई नियुक्ती […]

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् ।बुधवार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रवीराज थापालाई विष्टले हराएका हुन् । नेपाली ओलम्पियन खेलाडीहरुको आधिकारीक संस्था ओलम्पियन्स संघको निर्वाचनमा १५ सदस्य नयाँ कार्यसमिति पनि चयन भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आवद्ध ओलम्पियन्स संघमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष […]

ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित

काठमाडौं, असोज १३ । नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधबार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रवीराज थापालाई हराउदे विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली ओलम्पियन खेलाडीको आधिकारीक संस्था ओलम्पियन्स संघको निर्वाचनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको महिला उपाध्यक्षमा संगिना वैद्य, महासचिवमा […]

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधबार ललितपुरमा भएको निर्वाचनमा पूर्वउपाध्यक्षसमेत रहेका रविराज थापालाई विष्टले हराएका हुन् ।  नेपाली ओलम्पियन खेलाडीहरूको आधिकारिक संस्था ओलम्पियन्स संघमा...