सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण एकैदिन ४ जनाको मृत्यु भएको छ । पछिल्लो समय अष्ट्रेलियामा तीब्र रुपमा कोरोना संक्रमण फैलिएको छ । थप १७५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँदिल्ली– भारतमा कोभिड संक्रमित मध्ये ४ जनाको मृत्यु भएको छ । कोभिडको संक्रमण बढे पछि सर्तकर्ता बढाइरहेको भारतमा हालै ४ जनाको मृत्यु भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार कोभिडका कारण केरलामा थप दुई जनाको मृत्यु भएको छ भने देश भरीमा कुल सङ्क्रमितको संख्या ३ हजार नाघेको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा […]
काठमाडौं : पछिल्लो २४ घण्टामा ७ हजार ९६ जनाको कोभिड १९ परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको छ। यस्तै, १ हजार २७२ जना संक्रमण मुक्त हुँदा हाल सक्रिय कोरोना संक्रमितको संख्या १३ हजार ३५७ पुगेको छ।
संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाका कारण कुल मृतकको संख्या…
सिड्नी । अष्ट्रेलियामा कोरोना कारण एकैदिन ४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा २१०४ जनाको ज्यान गइसकेको छ । त्यस्तै पछिल्लो एक दिनमा १५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सिड्नी । अष्ट्रेलियामा कोरोना कारण एकैदिन ४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म अष्ट्रेलियामा १८७७ जनाको ज्यान गइसकेको छ । त्यस्तै पछिल्लो एक दिनमा १४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सिड्नी । अष्ट्रेलियामा कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो समय अष्ट्रेलियामा तीब्र रुपमा कोरोना संक्रमण फैलिएको छ । थप १२४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बागमती प्रदेशमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । संक्रमणबाट पछिल्लो २४ घण्टामा प्रदेशका ५ जिल्लामा ४ जना महिला र ७ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।मन्त्रालयका अनुसार संक्रमणका कारण मृत्यु हुनेमा सबैभन्दा बढी चितवनका रहेका छन् । चितवनमा ३ जना पुरुष र एक महिला गरि ४ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईले जानकारी दिए ।त्यस्तै डा. सेढाईँका अनुसार काठमाडौंका ३ जना पुरुष, दोलखा, काभ्रे र ललितपुरका एक÷
बागमती प्रदेशमा एकैदिन कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ ।पछिल्लो समय कोरोना संक्रमणका कारण मृत्यु हनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश अन्तर्गतका १३ जिल्लामध्ये काठमाडौंमात्र कोरोना संक्रमणका कारण आइतबार एकैदिन ४ जनाको मृत्यु भएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाडौंमा मुत्यु भएकामा ४९, ५५, ७०, ७५ वर्षका पुरुष छन् ।कोरोना संक्रमणका कारण ललितपुरका २ जना, भक्तपुर, नुवाकोट र सिन्धुपाल्चोकका १÷
काठमाडौं। पछिल्लो चौबिस घण्टामा कोरोना भाइरसको संक्रमणका कारण देशभर थप ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कोरोनाका कारण नेपालभित्र मृत्यु हुनेको संख्या तीन हजार ८३ पुगेको छ। पछिल्ला दिन कोरोना संक्रमितको संख्या बढेसँगै यसबाट मृत्यु हुनेहरुको संख्या पनि बढ्न थालेको छ।