३५० जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ७ हजार ९६ जनाको कोभिड १९ परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको छ। यस्तै, १ हजार २७२ जना संक्रमण मुक्त हुँदा हाल सक्रिय कोरोना संक्रमितको संख्या १३ हजार ३५७ पुगेको छ। संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाका कारण कुल मृतकको संख्या…

सम्बन्धित सामग्री

मलेसियामा २ हजार भन्दा धेरै कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं– मलेसियामा गएको २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । अधिकारीहरूका अनुसार मलेसियामा गएको २४ घन्टामा २ हजार १ सय ५३ जना कोरोना संक्रमित भेटिएका हुन् । त्यसैगरी गएको २४ घन्टा यतामात्र त्यहाँ संक्रमितहरुमध्ये चार जनाको ज्यान गएको पनि अधिकारीहरूले जनाएका छन् । अहिलेसम्म त्यहाँ ३५ हजार ५ सय […]

थपिए ३८८ कोरोना संक्रमित, १२०५ जना संक्रमण मुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा ८ हजार १४० जनाको कोभिड १९ परीक्षण गर्दा ३८८ जनामा संक्रमण देखिएको छ। यस्तै, १ हजार २०५ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ११ हजार २८२ पुगेको छ। संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। यससँगै देशभर कुल मृतकको संख्या ११ हजार…

२४ घण्टामा २६२ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ९८१५ जनामा गरिएको नमूना परीक्षणमा २६२ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १३३८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ । अहिले देशभर १२२४४ जना सक्रिय संक्रमित रहेका छन् भने ३३२५४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

एकैदिन थपिए १२ हजार ३३८ जना नयाँ कोरोना संक्रमित, ४ जनाको मृत्यु

माघ ६, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार उक्त अवधिमा २१ हजार ७ पीसीआर परीक्षणमा १० हजार ५२ जना र ६ हजार ४९० एन्टिजेन परीक्षणमा २ हजार २८६ जना गरी कुल १२ हजार ३३८ जनामा भाइरसको संक्रमण देखिएको हो । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो । त्यस्तै, सोही अवधिमा देशभर ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बिहीवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ जना पुगेको छ । काठमाडौं उपत्यकामा एकैदिन थपिए ६८९१ संक्रमित काठमाडौं उपत्यकामा एकै दिन ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौ जिल्लामा ५ हजार १ जना, ललितपुर जिल्लामा १ हजार १३० जना र भक्तपुर जिल्लामा ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज ४ जनाको मृत्यु

काठमाडौं, ५ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार आज ६ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित रहेको छ । आज देशभर ११ हजार ३ सय ५२ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये […]

नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

२३ हजार ४०९ परीक्षणमा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२३५ कोरोना संक्रमित थपिए, ४ को मृत्यु

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८८५ जनाको पीसीआर परीक्षणमा २२४ र १ हजार १९९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ४ जनाको मृत्यु भएको […]

विश्वमा एकै दिन थपिए ५ लाख ७० हजार कोरोना संक्रमित

विश्वभर एकै दिन ५ लाख ७० हजार कोरोना संक्रमित थपिएका छन्। जसमध्ये अमेरिकामा ९२ हजार ५००, जर्मनीमा ५५ हजार ८००, फ्रान्समा ४७ हजार १०० र वेलायतमा ३९ हजार ७०० थपिएका हुन्।यस्तै‚ सोही अवधिमा टर्कीमा २४ हजार ३००, फ्रान्समा ८ हजार २००, रुसमा ३२ हजार र भारतमा ७ हजार ७०० संक्रमित थपिएका हुन्।गत २४ घण्टामा कोरोनाबाट विश्वभर ७ हजार ४ जनाको मृत्यु भएको छ। जसमध्ये अमेरिकामा १ हजार २७८‚रुसमा १ हजार २२९, युक्रोनमा ५६१, पोल्याण्डमा ५२६, जर्मनीमा ४८५ र ब्राजिलमा ३२६ जनाको कोरोना संक्रमणबाट मृत्यु भए

नेशनल, भवानी र गण्डकमा गरी थप ८ जनाको मृत्यु, ४ जनाको मृत्यु शंकास्पद

वीरगंज : वीरगंजमा थप ८ जनाको मृत्यु भएको छ। वीरगंजको नेशनल मेडिकल कलेजद्वारा सञ्चालित बाबा होटलको कोभिड अस्पताल, भवानी अस्पताल र गण्डक अस्पतालमा गरी चार जना कोरोना संक्रमित र चार जना कोरोनासंग मिल्दो लक्षण भएका शंकास्पद विरामीको गरी आठ जनाको मृत्यु भएको छ। अस्पतालहरुले दिएको जानकारी अनुसार भवानी अस्पतालमा वीरगंज–१…

प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८७ महिला र…