भारतमा कोरोनाबाट चार जनाको मृत्यु, ३ हजार बढी संक्रमित

नयाँदिल्ली– भारतमा कोभिड संक्रमित मध्ये ४ जनाको मृत्यु भएको छ । कोभिडको संक्रमण बढे पछि सर्तकर्ता बढाइरहेको भारतमा हालै ४ जनाको मृत्यु भएको हो ।   भारतीय सञ्चार माध्यमका अनुसार कोभिडका कारण केरलामा थप दुई जनाको मृत्यु भएको छ भने देश भरीमा कुल सङ्क्रमितको संख्या ३ हजार नाघेको छ ।  कोरोनाका कारण पछिल्लो २४ घण्टामा […]