कोरोनाका कारण बागमतीमा थप ११ को मृत्यु

बागमती प्रदेशमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । संक्रमणबाट पछिल्लो २४ घण्टामा प्रदेशका ५ जिल्लामा ४ जना महिला र ७ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।मन्त्रालयका अनुसार संक्रमणका कारण मृत्यु हुनेमा सबैभन्दा बढी चितवनका रहेका छन् । चितवनमा ३ जना पुरुष र एक महिला गरि ४ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईले जानकारी दिए ।त्यस्तै डा. सेढाईँका अनुसार काठमाडौंका ३ जना पुरुष, दोलखा, काभ्रे र ललितपुरका एक÷

सम्बन्धित सामग्री

रुसमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

रुसमा कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ ।     सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८९५ जनाको मृत्यु भएको छ ।       यो सङ्ख्या रुसमा कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै अहिलेसम्मकै सबैभन्दा धेरै भएको सरकारी अधिकारीहरूले बताएका छन् ।    उनीहरूका अनुसार रुसमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या दुई लाख ११ हजार ६९६ पुगेको छ ।    त्यसैगरी

रुसमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

रुसमा कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८९५ जनाको मृत्यु भएको छ।

रुसमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

रुसमा कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ ।   सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८९५ जनाको मृत्यु भएको छ ।        यो सङ्ख्या रुसमा कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै अहिलेसम्मकै सबैभन्दा धेरै भएको सरकारी अधिकारीहरूले बताएका छन् ।     उनीहरूका अनुसार रुसमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या दुई लाख ११ हजार ६९६ पुगेको छ ।     त्यसैगरी पछिल्लो एक दिन...

कोरोनाका कारण विश्वमा एकैदिन १० हजारभन्दा बढीको मृत्यु

काठमाडौं।कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या बढ्न थालेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोनाका कारण १० हजार २५३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या ४२ लाख७९ हजार ३०२ पुगोके छ।बितेको चौबिस घण्टामा कोरोनाका कारण सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ७३९ जनाको मृत्यु भएको छ। ब्राजिलमा १ हजार ८६ जनाको मृत्यु भएको छ।

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या फेरि बढ्यो

काठमाडौं। विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार बितेको २४ घण्टामा विश्वमा कोरोनाका कारण ९ हजार ३४२ जनाको मृत्यु भएको छ। योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ लाख ९२ हजार १९९ पुगेको छ। हिजो कोरोनाका कारण विश्वभर ७ हजार ४३४ जनाको मृत्यु भएको थियो। पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा २ हजार ६९ जनाको

कोरोनाका कारण विश्वमा थप ७ हजार ९३६ जनाको मृत्यु

काठमाडौं।बितेको २४ घण्टामा विश्वमा कोरोना भाइरस संक्रमणका कारण थप ७ हजार ९३६ जनाको मृत्यु भएको छ।सो अवधिमा सबैभन्दा बढीको मृत्यु इन्डोनेसिया र ब्राजिलमा भएको छ।वल्डोमिटर्सका अनुसार कोरोनाका कारण इन्डोनेसियामा १ हजार ४१५ र ब्राजिलमा १ हजार ८० जनाको मृत्यु भएको छ। रुसमा ७९९ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाका कारण विश्वमा ४१ लाख ६७ हजार ६७९ जनाको मृत्यु भएको छ।

कोरोनाका कारण मृत्यु हुने सबैभन्दा बढी बागमती प्रदेशमा, कम कर्णालीमा

काठमाडौं। कोरोना संक्रमणका कारण सबैभन्दा बढीको मृत्यु बागमती प्रदेशमा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमतीमा हालसम्म ३ हजार ९३८ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाका कारण प्रदेश–१ मा एकहजार २११, प्रदेश–२मा ७२७, गण्डकी प्रदेशमा ९३२, लुम्बिनी प्रदेशमा एकहजार५४४, कर्णाल प्रदेशमा ३९५ र सुदूरपश्चिम प्रदेशमा४३२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाका कारण नौहजार१७९ जनाले ज्यान गुमाएका छन्।

कोरोनाका कारण इनरुवामा एक व्यापारीको मृत्यु

कोरोनाका कारण सुनसरीमा एक व्यापारीको मृत्यु भएको छ । कोरोनाको भयावह स्थिति बनिरहेको इनरुवामा शनिबार एक चस्मा व्यापारीको मृत्यु भएको हो।...

कोरोनाका कारण थप ४ जनाको मृत्यु

काठमाडौं। पछिल्लो चौबिस घण्टामा कोरोना भाइरसको संक्रमणका कारण देशभर थप ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कोरोनाका कारण नेपालभित्र मृत्यु हुनेको संख्या तीन हजार ८३ पुगेको छ। पछिल्ला दिन कोरोना संक्रमितको संख्या बढेसँगै यसबाट मृत्यु हुनेहरुको संख्या पनि बढ्न थालेको छ।

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या नाघ्यो चार लाख

संयुक्त राज्य अमेरिकामा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या चार लाख नाघेको छ। जोन हप्किन्स युनिभर्सिटीका अनुसार कोरोनाका कारण चार लाख एक हजार ३६२ जना अमेरिकीको ज्यान गइसकेको छ। हाल अमेरिकामा २४ करोड बढी मानिसहरुलाई कोभिड-१९ पुष्टि भइसकेको छ। विश्वमा कोरोनाका कारण २० लाख ५४ हजार २७० जनाको मृत्यु भइसकेको…