काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबरा राजसंस्थाको पक्षमा खुलेर उभिएका छन् । विगतमा हिन्दुराष्ट्रको पक्षमा खुलेपनि राजसंस्थाको पक्षमा नखुलेका उनले नयाँ वर्षको शुभकामना दिदै राजसंस्थाको अभिभावकीय भूमिकामा जोड दिएका हुन् । राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा जनताको भलो नभएको भन्दै प्रजातन्त्र र राष्ट्रियता सुढृद तुल्याउन दलभन्दा माथि रहने राजसंस्था […]