संघीयता खारेज गर्न राप्रपा अध्यक्ष थापाको माग

काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले ट्वीट गर्दै संघीयता खारेजीको माग गरेका छन्। सरकारले राजनीतिक स्वार्थ र दाउपेचमा प्रदेश प्रमुखहरूलाई प्रयोग गरेको र चाहेको बखत हटाउने/राख्ने गरेको कार्य गलत र संविधानको भावनाविपरीतका भएको तथा यसले सरकार स्वेच्छाचारी र सर्वसत्तावादी भएको जनाउँदै उनले यस्तो माग गरेका हुन्।

सम्बन्धित सामग्री

प्रदेश प्रमुखलाई हटाउनुभन्दा संघीयता खारेज गर्नु बेस : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रदेश प्रमुखलाई जतिबेला मन लाग्यो हटाउने र राख्ने गर्नुभन्दा संघीयता नै खारेज गर्नु बेस हुने बताएका छन् ।सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी लेख्दै अध्यक्ष थापाले प्रदेश प्रमुखलाई राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोग गर्ने उद्देश्य राख्नु गलत भएको बताए ।उनले लेखेका छन्, ‘राजनीतिक ...