जिप दुर्घटनामा ज्यान गुमाएका चार जनाको सामूहिक अन्त्येष्टि
स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका चार जनाको सोमबार साँझ सामूहिक अन्त्येष्टि गरिएको छ । बायाँटारीको बन्चरेस्थित आँधीखोला नदीको किनारमा मगर संस्कारअनुसार दाहसंस्कार गरिएको स्थानीयले बताएका छन् ।
रुकुम – रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका मृतकका परिवारलाई आजदेखि नगद राहत वितरण सुरु गरिएको छ । सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिका–१४ मा राहत स्वरुप मृतकका परिवारलाई नगत हस्तान्तरण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरीप्रशाद पन्तले भूकम्पबाट ज्यान गुमाएका मृतकका परिवारलाई नगत हस्तान्तरण गरे। सानीभेरी गाउँपालिका–१ का […]
कोभिडबाट ज्यान गुमाउने ८७ घरपरिवारले अझैसम्म राहत रकम पाउन सकेका छैनन् । सरकारले कोभिडबाट ज्यान गुमाएका घरपरिवारलाई ५० हजार रुपैयाँ राहत रकम दिने घोषणा गरेको थियो । जसअनुसार गोरखामा अझै ८७ घरपरिवारले...
सर्लाहीको ईश्वरपुरस्थित अमुवा खोला पुलमा मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका दुई पुरुषको पहिचान खुलेकोे छ ।
बुधवार विहान ईश्वरपुर नगरपालिका–४ र १३, को सिमानामा पर्ने अमुवा खोला पुलमुनी दुर्घटनाग्रस्त मोटरसाईकल सहित...
सर्लाहीको ईश्वरपुरस्थित अमुवा खोला पुलमा मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका दुई पुरुषको पहिचान खुलेकोे छ ।
बुधवार विहान ईश्वरपुर नगरपालिका–४ र १३, को सिमानामा पर्ने अमुवा खोला पुलमुनी दुर्घटनाग्रस्त मोटरसाईकल सहित...
मान्म । कालिकोटमा वर्षाका कारणले पहिरोमा परी ज्यान गुमाएका परिवारलाई रु दुई लाख राहत हस्तान्तरण गरिएको छ । गत असोज ५ गते परेको अविरल वर्षाका कारण पहिरासहित रुख आएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको हो । रास्कोट नगरपालिका– ४ मा पर्ने लडेखोलामा वर्षाले ढालेको रुख लागेर मृत्यु भएका सान्नी त्रिवेणी गाउँपालिका–७ का २३ वर्षीय […]
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका दम्पतीका आश्रितलाई आज ५० हजार रुपैयाँ किरिया खर्चबापतको रकम हस्तान्तरण गरेको छ।नगरपालिकाको वडा नं १२ का हात्तीको आक्रमणबाट ज्यान गुमाएका ध्वजबहादुर कार्की र मथुरा कार्कीका परिवारलाई नगरप्रमुख दिलबहादुर ऐर र नगर उपप्रमुख तुलसीदेवी हमालले घरमै पुगेर किरिया खर्चबापतको रकम हस्तान्तरण गरेका हुन्।गत बुधबार कार्की दम्पतीलाई हात्तीले घरआँगनमै आक्रमण गरी ज्यान लिएको थियो। किरिया खर्चबापतको रकम हस्तान्तरण गर्दै नगर प्रमुख ऐरले जनप्रतिनिधि
काठमाडौं, असोज ५ । कोरोनाबाट संक्रमित भएर ज्यान गुमाएका नेपाल प्रहरीका दुई अधिकृतलाई सरकारले वीरता पदक दिने निर्णय गरेको छ । सरकारले संविधान दिवसको अवसरमा डिएसपीद्वय राजुकमार केसी र समिरचन्द्र खरेललाई वीरता पदक दिने निर्णय भएको हो । कोरोनाको दोस्रो महामारीमा गत जेठमा उनीहरुले ज्यान गुमाएका थिए ।
तनहुँ – पहिरोमा ज्यान गुमाएका तनहुँ र गोरखाका सात परिवारलाई शनिबार आर्थिक सहयोग प्रदान गरिएको छ। पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सक्रियतामा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई उक्त सहयोग प्रदान गरिएको हो। पहिरोमा मृत्यु भएका परिवारलाई पूर्वमन्त्री बस्नेत र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्। व्यास […]