मलेसियामा ज्यान गुमाएका बिष्टको दाहसंस्कार

साउन १६ गते आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएपछि अस्पताल लैजानेक्रममा ज्यान गुमाएका रनबहादुरको १३औं दिनमा बिहीबार दाहसंस्कार गरिएको हो।...

सम्बन्धित सामग्री

मलेसियाबाट आज ल्याइयो थप ८ जना कामदारको शव र अस्तु

काठमाडौं । मलेसियामा ज्यान गुमाएका थप ८ जना नेपाली कामदारको शव आज काठमाडौं ल्याइएको छ । ती शवसहित १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलजानकारी दिएको छ । मलेसियाका विभिन्न सहरमा काम गर्दा दुर्घटनामा परेर ज्यान गुमाएका र कतिपयको त्यही दाहसंस्कार गरिएकाले अस्तु मात्र ल्याइएको हो । कतिपयको भने मलेसियामा कार्यरत रहँदा कोभिड-१९ […]

मलेसियामा ज्यान गुमाएका ८ नेपालीको शव काठमाडौँ ल्याइयो

वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत रहँदा ज्यान गुमाएका ८ कामदारको शव शनिवार काठमाडौँ ल्याइएको छ । ८ जनाको शवका साथै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।मृतकहरू रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएकाको र उनीहरूको त्यहीं दाहसंस्कार गरिएकाले अस्तु मात्रै नेपाल ल्याइएको जनाइएको छ । केहीको भने मलेसियामै रहँदा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमेकाका कारण उनीहरूको अस्तु मात्रै नेपाल ल्याइएको हो ।