तस्वीर–सडकमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय पार्दै नेपाली सेनाको टोली

महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीमा बीच सडकमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय पार्न खटिएको नेपाली सेनाको टोली । रातो कपडामा तारसहित बम जस्तो देखिने डल्लो बनाएको अवस्थामा उक्त वस्तु फेला परेको हो । तस्वीरः  रासस  

सम्बन्धित सामग्री

सुदूरपश्चिममा चुनाव : एकजनाको ज्यान गयो, तनावै तनाव

धनगढी : प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदानका दिन आइतबार सुदूरपश्चिमका विभिन्न जिल्लामा झडप तथा अस्वाभाविक स्थिति सृजना भयो।प्रदेशका विभिन्न ठाउँमा शंकास्पद वस्तु फेला परे। निर्वाचन बिथोल्न लागि परेकाहरूले राखेका ती शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेना खटिएको थियो।मतदानका क्रममा विवाद हुँदा सुदूरपश्चिमका विभिन्न मतदान केन्द्रमा झडपको स्थिति उत्पन्न भएर केही बेर मतदान स्थगितसमेत गरिएको थियो। विशेष गरी सुदूरपश्चिमको पहाडी क्षेत्रका दार्चुला, बाजुरा, अछाम, बझाङ र डोटीमा विवाद उत्पन्

कैलालीको लम्कीमा शंकास्पद वस्तु भेटियो, नेपाली सेना जाँदै

कैलाली । कैलालीको लम्कीमा शङ्कास्पद वस्तु फेला परेको छ । लम्कीचुहा नगरपालिका वडा नं ३ स्थित पूर्वपश्चिम राजमार्गको धोबिनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ । फेला परेको उक्त वस्तु बम हुनसक्ने शंका गरिएको छ । घटनास्थलमा नेपाली सेनाको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता रविन […]

खत्याड गाउँपालिका कार्यालयको मुल गेटमा शंकास्पद वस्तु फेला

मुगु : खत्याड गाउँपालिकाको मुल गेटमा शंकास्पद वस्तु फेला छ। शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसिद बनेका छन्। गाउँपालिका कार्यालयदेखि ३० मिटर टाढा अस्थायी प्रहरी चौकी रहेको छ। शंकास्पद वस्तु बम भएको आशंकामा प्रहरीले घेरा हालेको र कसैलाई आवातजावत गर्न दिएको छैन। शकास्पद वस्तुबारे अनुसन्धान गर्न नेपाली सेना राराको प्राविध...

त्रिचन्द्र क्याम्पसमा फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टी

काठमाडौंको त्रिचन्द्र क्याम्पस क्षेत्रमा आज बिहान फेला परेको वस्तु बम नभएको पुष्टी भएको छ। उक्त वस्तुलाई नेपाली सेना र प्रहरीले अनुसन्धान गरी डिस्पोज गर्दा बम नभएको पुष्टी भएको हो। त्रिचन्द्र क्याम्पसको पछाडि पर्खालसँगैको भूईमा फलामको डल्लोमा तार जोडिएको र बाहिर बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि जमल क्षेत्र आतंकित बनेको थियो। अहिले त्यस क्षेत्रको अवस्था…

कनकाई नगरपालिकाको मेयरको घरमा भेटिएको बम डिस्पोज गरियो

१२ मंसिर, झापा । झापाको कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलको घर छेऊमा भेटिएको सुतली बम डिस्पोज गरिएको छ । मंगलबार बिहान शंकास्पद वस्तु फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । लगत्तै नेपाली सेना कालिबहादुर गण चारआलीको टोलीले बम डिस्पोज गरेको छ । बम कसले राखेको हो भन्ने खुलेको छैन । यो पनि पढ्नुस् कांग्रेस नेता …