कनकाई नगरपालिकाको मेयरको घरमा भेटिएको बम डिस्पोज गरियो

१२ मंसिर, झापा । झापाको कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलको घर छेऊमा भेटिएको सुतली बम डिस्पोज गरिएको छ । मंगलबार बिहान शंकास्पद वस्तु फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । लगत्तै नेपाली सेना कालिबहादुर गण चारआलीको टोलीले बम डिस्पोज गरेको छ । बम कसले राखेको हो भन्ने खुलेको छैन । यो पनि पढ्नुस् कांग्रेस नेता …