त्रिचन्द्र क्याम्पसमा फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टी

काठमाडौंको त्रिचन्द्र क्याम्पस क्षेत्रमा आज बिहान फेला परेको वस्तु बम नभएको पुष्टी भएको छ। उक्त वस्तुलाई नेपाली सेना र प्रहरीले अनुसन्धान गरी डिस्पोज गर्दा बम नभएको पुष्टी भएको हो। त्रिचन्द्र क्याम्पसको पछाडि पर्खालसँगैको भूईमा फलामको डल्लोमा तार जोडिएको र बाहिर बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि जमल क्षेत्र आतंकित बनेको थियो। अहिले त्यस क्षेत्रको अवस्था…

सम्बन्धित सामग्री

धनकुटाको बेलाहारामा शंकास्पद वस्तु फेला

५ मंसिर, धनकुटा । धनकुटा नगरपालिका ९ बेलाहारामा शंकास्पद वस्तु फेला परेको छ ।बेलाहारामा रहेका प्रहरी चौकी भन्दा झण्डै डेढ किलोमिटर उत्तरमा शंकास्पद वस्तु फेला परेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेनाको डिस्पोजल टोली परिचालन भइसकेको जानकारी दिए । शंकास्पद वस्तु बम नै हो या […]

डडेल्धुराको आलितालमा शंकास्पद वस्तु फेला

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका-८ स्यालचौडी नजिकको भंरेडी खोलामा शंकास्पद वस्तु फेला परेको छ।इलाका प्रहरी कार्यालय जोगबुढाका इन्स्पेक्टर गंगादत्त बडूका अनुसार र्‍यापिङ गरेर प्लास्टिकको बट्टामा शंकास्पद वस्तु राखिएको अवस्थामा फेला परेको हो।उक्त वस्तु डिस्पोजका लागि घटनास्थलमा नेपाली सेनाको टोली पुगिसकेको उनले बताए।

कञ्चनपुरको भीमदत्तमा शंकास्पद वस्तु फेला

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा शंकास्पद वस्तु फेला परेको छ।आइतबार दिउँसो भीमदत्त नगरपालिका–१८ कटानस्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तत्कालीन महेन्द्रनगर नगरपालिकाका प्रमुख यज्ञराज जोशीको घरको पर्खालमा शंकास्पद वस्तु फेला परेको हो।नेपाली सेनाको टोलीले भर्खरै उक्त शंकास्पद वस्तु निस्कृय पारेको छ।

चैनपुर मतदान केन्द्रनजिकै शंकास्पद वस्तु फेला

बझाङ सदरमुकाम चैनपुर को मतदान केन्द्र नजिकै शंकास्पद वस्तु फेला परेको छ। आज बिहानै मतदाताहरु मतदान गर्न मतदान स्थलतिर जादा मतदान स्थल नजिकै शंंकास्पद वस्तु फेला परेको हो। शंकास्पद वस्तु फेला परेपछि मतदातामा त्रास...

ओखलढुंगामा शंकास्पद वस्तु फेला

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ३ र ४ जोड्ने कुल खोलाको पक्की पुलमाथि शंकास्पद वस्तु फेला परेको छ । पुलको दुवै मुखमा प्रेसर कुकुर र स्टीलको क्यानमा खतरा लेखेर तार जोडिएको वस्तु फेला परेको हो । आज शनिबार बिहानै स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको वस्तु विष्फाेटक पदार्थ बम भएको […]

बैतडीको तेस्रो स्थानमा पनि शंकास्पद वस्तु फेला

बैतडी : सुर्नया गाउँपालिका-३ स्थित सिन्केलेक नजिक मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेको छ। बिहानदेखि जिल्लामा तीन स्थानमा बमजस्तै शंकास्पद वस्तु भेटिसकेको छ।  बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार सडकभन्दा केही तल कपडामा बेरेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको हो। शंकास्पद वस्तु भेटिएपछि बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेको गुल्मका गुल्मपति, सेनानी गोविन्द थापाले बताए। गुल्मका सहसेनानी, क्याप्टेन नवराज फु

रुपन्देहीको सैनामैनामा शंकास्पद वस्तु फेला

सैनामैना नगरपालिका-११ स्थित कोठी जंगल क्षेत्रअन्तर्गत पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला परेको हो ।

मकवानपुरमा एकाबिहानै शंकास्पद वस्तु फेला

मकवानपुरको कामानेमा शंकास्पद वस्तु फेला परेको छ । स्थानीय तह निर्वाचनको बिहानै हेटौंडाको कमानेमा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ र ८ को सिमनास्थित कमाने फाएरलाईनमा उक्त शंकास्पद बस्तु देखा परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । शंकास्पद वस्तु फेला परेको जानकारी पाएलगत्तै सो क्षेत्रलाई शिल गरिएको उनले बताए । उक्त शंकास्पद वस्तु डिस्पोजको तयारी भइरहेको उनले बताए । स

बूढीगंगा राजमार्गमा शंकास्पद वस्तु फेला

मोरङ – मोरङको कोसी राजमार्ग सडकखण्डस्थित बूढीगंगा गाउँपालिकामा शंकास्पद वस्तु फेला परेको छ। बिहीबार अपराह्न गाउँपालिका–३ गोकुवा सडकखण्डमा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए। प्रहरी प्रमुख जिसीका अनुसार प्रिमियर वायर्स उद्योगअगाडि सडक किनारमा शंकास्पद कुकर फेला परेको हो। बम भएको आशंकामा सेनाको टोली बोलाइएको उनले बताए। उक्त […]

वीरेन्द्रनगरमा शंकास्पद वस्तु फेला

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–८ स्थित बुलबुले उद्यान जाने गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ।...