कैलालीको लम्कीमा शंकास्पद वस्तु भेटियो, नेपाली सेना जाँदै

कैलाली । कैलालीको लम्कीमा शङ्कास्पद वस्तु फेला परेको छ । लम्कीचुहा नगरपालिका वडा नं ३ स्थित पूर्वपश्चिम राजमार्गको धोबिनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ । फेला परेको उक्त वस्तु बम हुनसक्ने शंका गरिएको छ । घटनास्थलमा नेपाली सेनाको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता रविन […]

सम्बन्धित सामग्री

गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु 'होक्स', डिस्पोज गर्दा जे देखियो …

लोकन्थली : एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ। आइतवार बिहान भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु देखिएपछि प्रहरीमा सूचना पुगेको थियो। त्यसपछि बम डिस्पोजको लागि नेपाली सेना उक्त स्थानमा पुग्यो। सेनाले उक्त बम डिस्पोज गरेको छ। उक्त वस्तु बम नभएर होक्स भएको सेनाले जनाएको छ।…

सुदूरपश्चिममा चुनाव : एकजनाको ज्यान गयो, तनावै तनाव

धनगढी : प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदानका दिन आइतबार सुदूरपश्चिमका विभिन्न जिल्लामा झडप तथा अस्वाभाविक स्थिति सृजना भयो।प्रदेशका विभिन्न ठाउँमा शंकास्पद वस्तु फेला परे। निर्वाचन बिथोल्न लागि परेकाहरूले राखेका ती शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेना खटिएको थियो।मतदानका क्रममा विवाद हुँदा सुदूरपश्चिमका विभिन्न मतदान केन्द्रमा झडपको स्थिति उत्पन्न भएर केही बेर मतदान स्थगितसमेत गरिएको थियो। विशेष गरी सुदूरपश्चिमको पहाडी क्षेत्रका दार्चुला, बाजुरा, अछाम, बझाङ र डोटीमा विवाद उत्पन्

त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु भेटिएन, उडान सुरु

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु राखिएको भनिए पनि केही नभेटिएको विमानस्थल कार्यालयले जनाएको छ । शंकास्पद वस्तुको हल्ला चलेपछि बिहान आन्तरिक उडान ठप्प पार्दै यात्रुलाई विमानस्थल बाहिर निकालेर अनुसन्धान थालिएको थियो  । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सर्च अभियान चलाएर शंकास्पद वस्तुको खोजी गरेका तर केही नभेटिएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । शंकास्पद वस्तुको हल्ला चलेपछि सेनाको डिस्पोजल टोली पनि विमानस्थलमा खटिएको थियो । शंकास्पद व...

शंकास्पद वस्तुको हल्लापछि त्रिभुवन विमानस्थलको दृश्य (तस्वीरसहित)

२१ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको फोन आएपछि यात्रुहरूलाई बाहिर पठाइएको छ । अज्ञात व्यक्तिले फोन गरेर बम रहेको बताएपछि विमानस्थल बन्द गरेर यात्रुहरूलाई बाहिर निकालिएको हो । उक्त क्षेत्रमा अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेका छन् । विमानस्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली […]

बानेश्वरमा राखिएको प्रेसर कुकरभित्र इँटाको टुक्रा र कागज (भिडिओसहित)

‘हामीले भित्र हेर्दा इँटाको टुक्रा, प्लाष्टिक र नो एमसीसी लेखिएको कागजमात्र भेट्यौं । त्यो तर्साउने हिसाबले राखिएको फेक बम मात्र हो । कुनै पनि शंकास्पद वस्तु भेटिएन ‘, नेपाली सेना बम डिस्पोजल टोलीका क्याप्टेन सन्दीप थापाले भने ।

खत्याड गाउँपालिका कार्यालयको मुल गेटमा शंकास्पद वस्तु फेला

मुगु : खत्याड गाउँपालिकाको मुल गेटमा शंकास्पद वस्तु फेला छ। शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसिद बनेका छन्। गाउँपालिका कार्यालयदेखि ३० मिटर टाढा अस्थायी प्रहरी चौकी रहेको छ। शंकास्पद वस्तु बम भएको आशंकामा प्रहरीले घेरा हालेको र कसैलाई आवातजावत गर्न दिएको छैन। शकास्पद वस्तुबारे अनुसन्धान गर्न नेपाली सेना राराको प्राविध...

‘बिप्लवले राखेको बम’ बाँदरले खोसेपछि केहीबेर बबाल !

२० मंसिर, काठमाडौं । मंगलबार बिहान धरानमा शंकास्पद वस्तु भेटिएपछि स्थानीयले तुरुन्त प्रशासनलाई खबर गरे । लगत्तै नेपाली सेना र प्रहरीको संयुक्त टोली त्यहाँ पुग्यो । र, डिस्पोज गर्ने तयारी सुरु भयो । स्थानीय त्रसित थिए । त्यसैबीच एउटा बाँदर त्यहाँ टुप्लुक्क आइपुग्यो । र, शंकास्पद वस्तुलाई टिपेर दौडियो । सुरक्षाकर्मी …

त्रिचन्द्र क्याम्पसमा फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टी

काठमाडौंको त्रिचन्द्र क्याम्पस क्षेत्रमा आज बिहान फेला परेको वस्तु बम नभएको पुष्टी भएको छ। उक्त वस्तुलाई नेपाली सेना र प्रहरीले अनुसन्धान गरी डिस्पोज गर्दा बम नभएको पुष्टी भएको हो। त्रिचन्द्र क्याम्पसको पछाडि पर्खालसँगैको भूईमा फलामको डल्लोमा तार जोडिएको र बाहिर बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि जमल क्षेत्र आतंकित बनेको थियो। अहिले त्यस क्षेत्रको अवस्था…

कनकाई नगरपालिकाको मेयरको घरमा भेटिएको बम डिस्पोज गरियो

१२ मंसिर, झापा । झापाको कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलको घर छेऊमा भेटिएको सुतली बम डिस्पोज गरिएको छ । मंगलबार बिहान शंकास्पद वस्तु फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । लगत्तै नेपाली सेना कालिबहादुर गण चारआलीको टोलीले बम डिस्पोज गरेको छ । बम कसले राखेको हो भन्ने खुलेको छैन । यो पनि पढ्नुस् कांग्रेस नेता …