एमालेले किन सामान्यीकरण गर्दैछ यौन दुराचारको विषय ?

नेपालमा यौन हिंसा र यौन दुराचारका घटना बारम्बार सुनिन्छन्। बहालवाला सभामुख कृष्णबहादुर महरादेखि पूर्वमन्त्री मोदनाथ प्रश्रितसम्मको नाम यसमा मुछिएको भए पनि ‘ठूलाबाट भएका’ले यस्ता मुद्दालाई सामान्यीकरण गर्न सिंगो दल नै लाग्ने गरेको पाइन्छ। नायक पल शाहको मुद्दा अहिले अदालतमा छ। दुई महिलाबाट यौन दुराचारको आरोप लगाइएका केशव स्थापितलाई नेकपा (एमाले)ले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनाएपछि […]