ढोरपाटन नगरपालिका : गठबन्धनबाट मयेर उम्मेदवार अर्यालका यस्ता छन् योजना

ढोरपाटन नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवारले किसानलाई दूधमा प्रतिलिटर २० रुपैयाँ अनुदान दिने घोषणा गरेका छन्। गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का प्रदेश सदस्य चन्द्र अर्यालले आफू मेयर भएमा...

सम्बन्धित सामग्री

विद्युत् नपुगेका गाउँमा सोलार बत्ती

ढोरपाटन नगरपालिका-९ छ्यान्तुङकी थमकुमारी भण्डारी अहिले ७० वर्ष पूरा भइन्। उनले अहिलेसम्म टुकी र दियालो बालेर रात कटाउँदै आएकी थिइन्।...

कुलो बगेपछि तीन सय ५० परिवार बिजुलीबिहीन

अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघु जलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघु जलविद्युत् आयोजना बन्द भएको छ ।एक सय किलोवाट क्षमताको सो आयोजनाको कुलो बग्दा ढोरपाटन नगरपालिका–७ का तीन सय ५० परिवार बिजुलीबाट वञ्चित भएका छन् । अन्धकारमा बस्नुपर्दा उनीहरूको दैनिकी कष्टकर भएको छ । “बिजुली नभएपछि बालबालिकाले पढ्न लेख्न पाएका छैनन्, गृहकार्य  पनि अँध्यारो नहुँदै सकाउनु परेको छ”, ज्ञान

ढोरपाटन नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेस विजयी

बागलुङको ढोरपाटन नगरपालिका प्रमुखमा दोस्रो पटक नेकपा एमालेका उम्मेदवार देवकुमार नेपाली निर्वाचित हुनुभएको छ । गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका चन्द्र अर्याललाई ६ सय मत अन्तरले पराजित गर्दै पुनः नगरपालिका प्रमुखमा निर्वाचित हुनुभएको हो ।

खोलामा बालक बेपत्ता, एक पुरुष मृतावस्थामा भेटिए

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका– ७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।

बागलुङमा खोलाले बगाउँदा बालक बेपत्ता, अर्का पुरूष मृत भेटिए

बागलुङको ढोरपाटन नगरपालिका ७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्।

बागलुङबाट भालुको पित्तसहित एक पुरुष पक्राउ

बागलुङको ढोरपाटन नगरपालिका–४ बाट प्रहरीले भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका–४ हुन्द्रफेदीका ४० वर्षीय चित्रबहादुर शेरबुर्जा रहेको इलाका प्रहरी कार्यलय बुर्तीवाङका प्रहरी निरीक्षक जयराम वन्तले बताए ।उनकाअनुसार दुर्लभ वन्यजन्तु भालुको पित्तको अवैध कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा उनलाई करिब १८ ग्राम भालुको पित्तसहित बुधबार साँझ पक्राउ गरेको छ । आवश्यक अनुसन्धान र कानुनी कारवाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको उनले जानकारी द

ट्याक्सी दुर्घटना दुई जनाको मृत्यु

बागलुङ / बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो । ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विकको... The post ट्याक्सी दुर्घटना दुई जनाको मृत्यु appeared first on Purbeli News.

ट्याक्सी दुर्घटना दुईको मृत्यु

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो ।ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्चार्ज प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो । दुर्घटनाको कारण भने खुल्न सके

ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागलुङ। ढोरपाटन नगरपालिका–५ मा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्। बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको ध१ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो।दुर्घटनामा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका–५ का ४० वर्षीय जोकबहादुर विकको मृत्यु भएको छ।दुर्घटनामा घाइते ३८ वर्षीय रतिकला विकको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

ढोरपाटन नगरपालिका–४ का वडाअध्यक्ष पुन ज्यान मार्ने उद्योगमा पक्राउ

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडाध्यक्ष तिलक पुन पक्राउ परेका छन् । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो । अदालतमा ज्यान मार्ने मुद्दा परेकाले उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए । गतवर्ष २०७६ मा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लालबहादुर विकलगायत तीन जनाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । सोही वर्षको कात्तिक १२ गते खुंगामा एकापसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरानो मुद्दा भएकाले पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि अदालत पेश गरिने भण्डारीले बताए । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाअध्यक्ष पुन केही समयअघि राहत सामग्री खोलामा फालेपछि विवादमा तानिएका थिए । प्रवासी नेपालीहरुले विदेशबाट संकलन गरेर पठाएको रकमबाट बागलुङका बाढी पीडितलाई राहत बाँड्न लैजाँदा पुनको निर्देशनमा सो राहत खोलामा बगाइनुका साथै राहत बाँड्न जानेमाथि कुटपिट भएको थियो । पार्टीको हित विपरित कार्य गरेको तथा राहत खोलामा बगाएको आरोपमा राष्ट्रिय जनमोर्चाले उनलाई पार्टीबाट निष्काशन गरेको थियो ।