प्रधानमन्त्री भेट्न प्रचण्ड बालुवाटारमा, शर्मालाई अर्थमन्त्री नियुक्त गर्ने तयारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । माओवादीबाट अर्थमन्त्री नियुक्त गर्नेबारे छलफलका लागि प्रचण्ड बालुवाटार पुगेका हुन् ।प्रचण्ड अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै नियुक्त गर्ने प्रस्ताव लिएर बालुवाटार पुगेको माओवादी स्रोतले बतायो । प्रचण्डले आजै शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्ने आग्रह गर्ने स्रोतले बतायो ।बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए । तर, सं

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड : भारत भ्रमणको शुरु भयो तयारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी शुरु भएको छ।प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनासाथ पहिलो बधाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएका कारण पहिलो विदेश भ्रमण भारत नै हुन लागेको हो। तर भ्रमणको मिति भने तय भइसकेको छैन।प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले औपचारिक निमन्त्रणा नआए पनि भ्रमणको तयारी भइरहेको बताए। भ्रमणको चाँजोपाँजो मिलाउन सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा मंगलबार भारत भ्रमणमा गएकी छन्

रनिल विक्रमासिंघे श्रीलंकाको नयाँ प्रधानमन्त्री बन्दै

श्रीलंकालाई हाल परिरहेको डरलाग्दो आर्थिक संकटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटबाया राजापाक्षेले बिहीबार नयाँ प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । उनले पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । उनलाई आजै सपथ गराइने सम्भावना रहेको राष्ट्रपतिका वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । राष्ट्रव्यापी विरोध प्रदर्शनको सामना गर्न राष्ट्रपतिले बुधबार राती राष्ट्रको नाममा टेलिभिजनमा सम्बोधन गरेका थिए । ‘

राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीको तयारी

३ माघ काडमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको बताइएको छ । तर सम्बोधनको मिति र समय भने तय भइसकेको छैन […]

पूर्व गभर्नर तिलक रावललाई भारतको राजदूत बनाउने प्रधानमन्त्रीको तयारी

काठमाडौं, २३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको लागि नेपाली राजदूतमा पूर्व गभर्नर डा. तिलक रावललाई नियुक्त गर्ने तयारी गरेका छन् । सरकारले एकैपटक धेरै देशमा राजदूत नियुक्त गर्ने तयारी गरिरहेको बेला भारतमा भने रावललाई नियुक्त गरिने तयारी भएको उच्च स्रोतको दाबी छ । यसअघि रावल यही सरकारमा मन्त्री बन्ने चर्चा थियो । प्रधानमन्त्री देउवाले […]

जापानका नवनियुक्त प्रधानमन्त्रीले थाले निर्वाचनको तयारी

जापानका नवनियुक्त प्रधानमन्त्री फुकिओ किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आम निर्वाचनको तयारी थालेका छन् ।

परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी, भोलि नै सपथ !

काठमाडौं, ५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी गरेका छन् । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षीय गठबन्धनको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्न लागेको भन्दै प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरुसँग सहमति मागेका थिए । बैठकमा सहभागी सबै नेताले खड्काको नाममा सहमति जनाएका थिए । योसँगै डा. खड्काले […]

कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाकाे निर्देशन

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिनुभएको छ ।प्रधानमन्त्री देउवाले ऊर्जा मन्त्री पम्फा भुसाललाई बोलाएर प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्यसँग राजीनामा माग्न र कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जा मन्त्री भुसालले अहिलेका प्रमुख हितेन्द्रदेव शाक्यको कामप्रति असन्तुष्टि जनाउँदै कुलमान घिसिङलाई नै ल्याउने तयारी थाल्नुभएको ह...

प्रधानमन्त्री ओलीको सम्बोधन सुरु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरिरहेका छन्। सोमबार सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेकी छिन्। देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि ओली पदमुक्त भएका छन्। पदमुक्त भएपछि सिंहदरबारबाट उनले सम्बोधन गरिरहेका हुन्। ओलीले आजै प्रधानमन्त्री निवास बालुवाटार छाड्ने तयारी […]

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, साँझ ६ बजे शपथको तयारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। मङ्गलवार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालयका अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकिएको र सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको तथा साँझ ६ बजे शपथको तयारी भइरहेको बताइएको छ । सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै […]

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, सपथग्रहण तयारी

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन्।  संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै देउवालाई सपथ ग्रहण गराउने तयारी भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए।  सर्वोच्च अदालतले हिजो (सोमबार) संसद्‌ पुनःस्थापना आदेश र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त ग