१० फागुन, बुटवल । ‘कला, संस्कृति, उद्योग र व्यापार : समृद्ध बर्दघाटको बलियो आधार’ नारासहित बर्दघाटमा सञ्चालन हुन लागेको पाँचौं बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा बर्दघाट नगरपालिका-४ बर्दघाट मण्डपमा फागुन १३ गतेबाट सुुरु हुने मेलाको तयारी करिब ८० प्रतिशत पूरा भएको आयोजकले […]