स्थानीय रैथाने बालीको खेती विस्तार गर्नुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। स्थानीय रैथाने बालीले पहिचान दिने बालीको सरंक्षण हुने उनीहरूको भनाइ छ।बिपीडब्लु नेपालले जुम्लाको पातारासी गाउँपालिकामा सञ्चालित कृषि तथा जडिबुटीमा आधारित उद्यमशील महिलाहरु र स्थानीय सरोकारवाला निकायबीच भएको दोहोरो सम्वादमा सहभागीले यस्तो बताएका हुन्। सिमी, ओखर, मार्सी चमाल, फलफूल र जडिबुटीको खेती बिस्तार गरि संरक्षण गर्न आवश्यक रहेको बताइएको छ। एडब्लुएविई परियोजना अन्तर्गत परियोजनाले गरेको काम तथा क्रियाकला