अब विदेशी दुलहीलाई तत्काल नागरिकता

काठमाडौं । नागरिकतासम्बन्धी विवादास्पद विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । शुक्रबार दिनभरको छलफलपछि प्रतिनिधि सभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाहपछि नेपालमा लगातार ७ वर्ष बसोबास गरेको हुनुपर्ने व्यवस्था गरेको थियो । तर, अहिले त्यो प्रावधान […]

सम्बन्धित सामग्री

कसरी सम्बोधन गर्ने नागरिकता विधेयक ?

आफ्ना नागरिक नागरिकता त्यागेर विदेशी नागरिकता लिन व्यग्र रहेको अवस्थामा हामीचाहिँ आफ्नो नागरिकता लिने व्यवस्थालाई झन् कसिलो बनाउन खोज्दै छौँ  राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्लाई नै फिर्ता पठाएको नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट...

‘नेपाली महिलाले बिहे गरेर ल्याउने विदेशी पुरुषलाई नागरिकता दिनुपर्छ’

काठमाडौँ- एमाले सांसद कृष्णप्रसाद दाहालले नेपाली महिलाले विवाह गरेर ल्याउने विदेशी पुरुषलाई अंगीकृत नागरिकता दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी भएर संशोधन प्रस्ताव पेस गर्दै उनले नेपाली पुरुषले विवाह गरेर ल्याउने महिलालाई नागरिकता दिने प्रावधान राख्दा नेपाली महिलाले विवाह गरेर ल्याउने पुरुषलाई पनि नागरिकता […]

विदेशी बुहारीलाई तत्काल नागरिकता नदिँदा तराईका युवाको बिहे हुनै छाड्यो : अनिल झा

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिल कुमार झाले विदेशी बुहारीलाई नागरिकता दिन लामो समय कुर्नुपर्ने बाध्यताले तराईका युवाहरुको बिहे हुन छाडेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले विदेशी बुहारीले नागरिकता लिन ७ वर्ष कुर्नुपर्ने व्यवस्थाले युवाहरुको बिहे हुन नसकेको बताए। ‘विदेशी बुहारीहरूलाई घटीमा ७ वर्षभन्दा अगाडि नागरिकता नदिने भन्ने नियमका कारणले हाम्रो तराईतिर कतिपय युवाहरुको बिहे हुन सकिरहेको छैन’ उनले प्रश्न गरे, ‘भारतका सजातीय

विदेशी नागरिकता लिनेलाई मताधिकार हुदैन : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिईसकेका नेपालीहरुलाई मताधिकार दिन नसकिने स्पष्ट पार्नु भएको छ । शनिबार गैरआवासीय नेपाली संघ यूकेले लण्डनस्थित नेपाली दूतावासमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले विदेशी नागरिकता लिइसकेकाहरुलाई मताधिकार दिन संविधान नै बद्ल्नुपर्ने भन्दै तत्काल त्यसो गर्न संभव नभएको बताउनुभयो । उहाँले नेपालमा वैदेशिक लगानी भित्र्याउन के के सुविधा दिनुपर्छ […]

विदेशी नागरिकता लिइसकेका नेपालीलाई मताधिकार दिन सकिंदैन : देउवा

लण्डन। प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई मताधिकार दिन नसकिने बताएका छन् । शनिबार बिहान गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेद्वारा नेपाली दूतावास लण्डनमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। ‘विदेशी नागरिकता लिइसकेका नेपालीहरुलाई मताधिकार दिन सकिदैन। त्यसका लागि संविधान नै बद्ल्नुपर्ने हुन्छ, जुन तत्काल सम्भव छैन,’ प्रधानमन्त्री देउवाले भने । […]

‘होनाहार’ विदेशी नागरिकलाई यूएईले नागरिकता दिने

संयुक्त अरब इमिरेट्स (यूएई) ले देश विकासका लागि काम गर्न सक्ने विदेशी नागरिकलाई नागरिकता दिने निर्णय गरेको छ।