नेपाल-भारत सीमा कोरोना संक्रमणको उच्च जोखिममा, समुदायस्तरमै संक्रमण फैलिने आशंका

भारतसँग सीमा जोडिएको उत्तर प्रदेश विधानसभा चुनावी सेरोफेरोका बाछिट्टा र कोभिड-१९ र नयाँ भेरियन्ट ओमिक्रोनले नेपालमा पनि प्रभाव पार्न सक्ने बढी सम्भावना छ । केही हप्ता पहिले भारतको इलाहवाद हाईकोर्टले फेब्रुअरीदेखि सुरु हुने विधानसभा चुनाव रोक्ने खालको आशय प्रकट गरेको थियो । भारतीय संविधानको अनुच्छेद ३२४ को प्रवाधानअनुसार त्यहाँको चुनाव आयोगले ६ महिनासम्म चुनाव स्थगन […] The post नेपाल-भारत सीमा कोरोना संक्रमणको उच्च जोखिममा, समुदायस्तरमै संक्रमण फैलिने आशंका appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सुदूरपश्चिममा एकैदिन ३२ जनामा कोरोना संक्रमण

धनगढी – सुदूरपश्चिम प्रदेशमा एकैदिन थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतमा कोरोना दर बढेसँगै सीमा जोडिएको सुदूरपश्चिममा पनि धमाधम संक्रमित फेला पर्न थालेका छन्। आइतबार मात्रै प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कैलाली, कञ्चनपुर र बैतडीका सीमा नाकामा ४७३ जनाको एन्टिजेन परीक्षण गर्दा ३२ […]

सुदूरपश्चिममा थप १८ जनामा कोरोना संक्रमण

धनगढी –  सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतमा कोरोना दर बढेसँगै सीमा जोडिएको सुदूरपश्चिममा पनि संक्रमितको संख्या बढ्दै गएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कैलाली–कञ्चनपुरका सीमा नाकामा ३५१ जनाको एन्टिजेन परीक्षण गर्दा बिहीबार ९ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, सेती प्रादेशिक अस्पतालमा भएको पीसीआर परीक्षणमा ९ जनामा संक्रमण देखिएको […]

सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण

धनगढी – सुदूरपश्चिम प्रदेशमा साउनयता कोरोना संक्रमण बढ्दो क्रममा छ। सोमवार एकैदिन १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको सीमा नाकामा परीक्षण गर्दा १९ जनामा संक्रमण भेटिएको हो। प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कञ्चनपुरको सीमा नाकामा ११३ जनाको ऐन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो। […]

सीमा क्षेत्रमा बढ्दै कोरोना संक्रमण

सीमा नाकामा भइरहेको आवतजावतका कारण कोरोना संक्रमितको सङ्ख्या बढेको पाइएको छ।

भारतबाट फर्किएकामा देखिन थाल्यो कोरोना संक्रमण

बैतडी : सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा कोरोना संक्रमण देखिएन थालेको छ। आज यहाँ एकजनामा कोरोना संक्रमण देखा परेको छ। गत २४ घण्टामा २१६ जनाको परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश आइरहेका कैलालीका एक व्यक्तिमा संक्रमण देखिएको छ। नाकामै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो। जेठ ३ गतेपछि १८ दिनपछि यो प्रदेशमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ।यस्तै भारतसँग सीमा जोडिएका नाकामा सतर्कता अपनाइएको छ। सत

अबको कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने

काठमाडौं, बैशाख ९ । भारतमा कुनै पनि संक्रामक रोग फैलिएसँगै नेपालमा समेत फैलिने गरेको अनुभवबाट नेपालमा पनि पुनः कोरोना संक्रमण फैलिने सरुवा रोग विशेषज्ञहरूले औँल्याएका छन्। भारतमा फैलिएपछि नेपालमा सम्भावित संक्रमणको जोेखिमलाई नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाका र अन्तर्राष्ट्रिय विमानास्थलको हेल्थ डेस्कलाई उच्च सर्तकता अनपाउन निर्देशन दिएको जनाइएको छ। बिहीबार राष्ट्रिय इपिडिमियोलोजी […]

खरायो गतिमा कोरोना संक्रमण, कछुवा गतिमा होल्डिङ सेन्टर निर्माण

२७ पुस, बुटवल । पछिल्लो समय भारतबाट नेपाल भित्रिने नेपालीहरुमा कोरोना संक्रमण पुष्टि हुने दर खरायो गतिमा बढिरहेको छ । तर संक्रमितलाई राख्न लुम्बिनी प्रदेशका सीमा नाकामा बन्दै गरेको होल्डिङ सेन्टर निर्माणको काम भने कछुवा गतिमा अघि बढीरहेको छ । एउटा होल्डेङ सेन्टर निर्माणको काम त शुरु नै हुन सकेको छैन । सरकारले एक वर्षअघि […]

गौरीफन्टाबाट भित्रिएका थप १०५ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीसँग सीमा जोडिएको गौरीफन्टा नाकाबाट भित्रिएका थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

सीमा नाका व्यवस्थित गर्न मन्त्री राईको निर्देशन

विराटनगर : प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छन्।भारतमा कोरोना संक्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र आसपासको क्षेत्रबाट आवतजावत बढेपछि मन्त्री राईले शुक्रबार स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई सीमा व्यवस्थापन गर्न निर्देशन दिएकी हुन्।भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको अवस्थामा सीमा क्षेत्रबाट लुकेर नेपाल प्रवेश गर्नेको लर्को लाग्ने गरेको पाइएको भन्दै मन्त्री राईले नाकाबाट नेपाल प्रवेश गर्नेको रेकर्ड राख्ने, स्