एआइजी पोखरेलले लगाए दर्ज्यानी चिह्न

काठमाडौंः प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका विश्वराज पोखरेलले दर्ज्यानी चिह्न लगाएका छन्। शुक्रबार  प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई एआइजीमा बढुवा गरेको थियो।  उनीसँगै अब नेपाल प्रहरीमा प्राविधिकबाहेक चार एआइजी भएका छन्। नवनियुक्त एआइजीलाई नेपाल प्रहरी अपराध

सम्बन्धित सामग्री

सशस्त्रका एआइजीलाई दर्ज्यानी चिह्न प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति भएका चन्द्रप्रकाश गौतमलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले गौतम सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका हुन् ।सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले उनको कार्यक्षमता, योग्यता, कार्यकुशलता र व्यावसायिकताको मूल्याङ्कन गर्दै नेपाल सरकारले पदोन्नति प्रदान गरेको स्मरण गर्दै आगामी कार्यकाल सफलता

सशस्त्रका पौडेल एआइजीमा पदोन्नति, दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ- सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) नारायणदत्त पौडेललाई शुक्रबार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई एआइजीमा बढुवा गरेको हो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित एक समारोहकाबिच उनलाई आजै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न प्रदान गरे। समारोहमा महानिरीक्षक अर्यालले आफ्नो जिम्मेवारीका […]

सशस्त्रका अर्याललाई एआईजीको दर्ज्यानी चिह्न प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयले उनी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा पदोन्नति भएका हुन् ।

सशस्त्रका अर्याललाई एआइजीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ - सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति  भएका राजु अर्याललाई दज्र्यानी चिह्न प्रदान गरेको छन् ।  नेपाल सरकार मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयले उनी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा पदोन्नति भएका हुन् ...

एआइजीद्वय निरजबहादुर शाही र प्रद्युम्नकुमार कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका दुई प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। महानिरीक्षक थापा क्षेत्रीले आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा साउन १२ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार डीआइजीबाट एआइजी पदमा पदोन्नति भएका निरजबहादुर शाही र प्रद्युम्नकुमार कार्कीलाई

दुई एआइजीलाई दर्ज्यानी चिह्न प्रदान

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका दुई प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेको छ । महानिरीक्षक थापा क्षेत्रीले आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा साउन १२ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार डिआइजीबाट एआइजी पदमा पदोन्नति भएका निरजबहादुर शाही र पद्युमनकुमार कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरे ।

पाँच एआइजीलाई दर्ज्यानी चिह्न प्रदान

नेपाल प्रहरीका पाँच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति हुनुभएका पाँच एआइजीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

प्रहरीको प्रदेश नेतृत्वमा डिआइजी, कुन प्रदेशमा को?

काठमाडौं : एक हप्ताअघि प्रहरी नायव महानिरीक्षक (डिआईजी) र वरीष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा भएका नेपाल प्रहरीका अधिकृतहरूको दर्ज्यानी चिह्न प्रदानसँगै सरुवा भएको छ। गृह मन्त्रालयले  शुक्रबार बढुवा भएका डिआईजीहरूलाई प्रदेश इन्चार्जमा पठाएको छ। यसअघि प्रदेश प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआइजी) रहेका स्थानमा...