काठमाडौँ - सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति
भएका राजु अर्याललाई दज्र्यानी चिह्न प्रदान गरेको छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयले उनी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा पदोन्नति भएका हुन् ...