प्रहरीको प्रदेश नेतृत्वमा डिआइजी, कुन प्रदेशमा को?

काठमाडौं : एक हप्ताअघि प्रहरी नायव महानिरीक्षक (डिआईजी) र वरीष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा भएका नेपाल प्रहरीका अधिकृतहरूको दर्ज्यानी चिह्न प्रदानसँगै सरुवा भएको छ। गृह मन्त्रालयले  शुक्रबार बढुवा भएका डिआईजीहरूलाई प्रदेश इन्चार्जमा पठाएको छ। यसअघि प्रदेश प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआइजी) रहेका स्थानमा...

सम्बन्धित सामग्री

प्रदेश-१ बाहेकका सबै प्रदेशमा गठबन्धनलाई सरकार निर्माणमा सहजता

काठमाडौं, पुस १ । निर्वाचन सकिएलगत्तै प्रदेश तथा संघीय सरकार निर्माणमा प्रदेश नम्बर १ बाहेकका सबै प्रदेशमा गठबन्धनलाई सरकार निर्माणमा सहजता देखिएको छ । सातवटै प्रदेशमा कुनै दलको एकल बहुमत नभए पनि ५ वटा प्रदेशमा वर्तमान सत्ता गठबन्धनलाई बहुमत पुर्‍याउन सहजता देखिएको हो । बागमती प्रदेशमा सत्ता गठबन्धनसँग सरकार बनाउन सुविधाजनक बहुमत छ । १ […]

प्रदेश १, मधेश,बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ।...

बाबुरामको दावी : प्रदेश–१ र मधेसबाहेक अन्य प्रदेशमा जसपाभन्दा नेसपा बलियो

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रदेश–१ र मधेश प्रदेशबाहेक अन्य सबै प्रदेशमा जनता समाजवादी पार्टीभन्दा नेसपा बलियो रहेको दावी गरेका छन् । भदौ २० देखि २५ गतेसम्म नेसपाका सबै प्रदेश र गैर भौगोलिक प्रदेशमा भएका अभिमुखीकरण कार्यक्रमपछि अध्यक्ष भट्टराईले सो दावी गरेका हुन् ।आइतबार सामाजिक सञ्जालमार्फत उनले प्रदेश–१ र मधेश प्रदेशबाहेक सबै प्रदेशमा तत्कालीन जसपाको मूल नेता, कार्यकर्ता र समर्थकको पंक्ति नेसपामा आबद्ध भएको दावी समेत उनले गरेका छन् । जसपाबाट अलग भएर

आज वाग्मती, गण्डकी, प्रदेश-१ र मधेस प्रदेशमा पानी पर्ने

काठमाण्डाै - देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । चार प्रदेश वाग्मती, गण्डकी, मधेस प्रदेश र प्रदेश-१ को मौसम सामान्य बद्ली भएको छ भने अन्य प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज चार प्रदेशमा पानी पर्ने सम्भावना छ । यस्तै, आज लुम्बिनी र कर्णालीमा पनि पानी पर्ने अनुमान गरिएको छ । मनसुनी गतिविधि फैलिन थालेको छ । अबको केही दिनमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पनि मनसुन फैलिने मौसमविद् मानन्धरले बताउनुभयो । यस्तै, आज राति प्रदेश-१ क...

मधेस प्रदेशमा राजधानी र प्रदेश नामाकरण भएको खुसीयालीमा आज सार्वजनिक बिदा

काठमाडौँ । आज मधेस प्रदेशमा सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी […]

कांग्रेसको प्रदेश अधिवेशन: कुन प्रदेशमा को–को छन् सभापतिका उम्मेदवार ?

सात मध्ये ६ वटा प्रदेशमा नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश–२ मा विवादका कारण मनोनयन हुन नसकेपछि प्रदेश अधिवेशन प्रभावित भएको छ ।  त्यसबाहेक, प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा नेतृत्व चयनको लागि मतदान भइरहेको छ ।  प्रदेश–१ मा सभापतिका लागि संस्थापन इतरबाट गुरूराज घिमिरे र संस्थापन समूहका उद्धव थापा प्रदेश सभापतिका लागि उम्मेदवार बनेका छन् । संस्थापन समूहलाई कृष्ण सिटौला समूहले समर्थन गरेको छ ।  प्रदेश–१ मा तोकिएको समयभन्द...

राप्रपाको प्रदेश अधिवेशन सम्पन्न, कुन प्रदेशमा को निर्वाचित ?

पूर्वपञ्चहरुको बाहुल्यता रहेको पार्टी राप्रपाले सातै प्रदेशको नेतृत्व चयन गरेको छ । राप्रपाको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार प्रदेश १ राम थापा अध्यक्षमा निर्वाचित भएका छन् भने प्रदेश दुईमा भरत गिरी  चयन भएका छन् । यसैगरी बागमती प्रदेशमा विक्रम बहादुर थापा, गण्डकी प्रदेशमा हेमजङ्ग गुरुङ,  कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदुर पश्चिम प्रदेशमा धर्मराज जोशी अध्यक्ष चयन भएको श्रेष्ठले बताए । यसैगरी लुम्बिनी प्रदेशमा ऋषिराज सापकोटालाई पराजित गर्दै प्रदीपकुमार उदय विजयी भएका छन् । राप्रपाल...

प्रदेश नं १ र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

हाल  नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।शुक्रबार देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।शनिबार  देशका प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देख

राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन्। मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।