सर्वसाधारण जनताले नागरिकता वितरण, राहदानीदेखि विभिन्न कागजात बनाउँदा अनावश्यक दुःख र झन्झट व्यहोर्नुपर्ने स्थिति अहिले पनि अन्त्य हुन सकेको छैन । गृह प्रशासनका कर्मचारीहरु अरु कर्मचारी समूहको तुलनामा व्यवहारतः आफूलाई उपल्लो र शक्तिशाली दर्जाका कर्मचारीको रुपमा बुझ्ने र बुझाउने गर्दछन् । शक्ति र सत्ताको अनुभूत गर्ने गृह मन्त्रालयका कर्मचारीहरुले कुन हदसम्म लापरबाही गर्छन् भन्ने एउटा […]