टिभिएस नेपालले ल्यायो ‘कायापलट’ अफर

नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । सीमित अवधिको लागि उपलब्ध हुने यो योजना भदौ २० गतेबाट देशभर लागु भएको छ । “कायापलट“ योजना अन्तर्गत नकिन्दै www.tvsnepal.com/dashain मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाखसम्म जित्ने मौका रहेको छ । हरेक

सम्बन्धित सामग्री

टिभिएसले ल्यायो ‘टिभिएस लभ एक्सप्रेस’ अफर

काठमाडौं । जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसरमा  टिभिएस स्कुटरहरूमा ‘टिभिएस लभ एक्सप्रेस’ योजना ल्याएको छ । टिभिएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक रहेको जगदम्बा मोटर्सले ल्याएको यस योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ । उक्त योजनाअन्तर्गत उपभोक्ताले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरीदमा ६ हजार रुपैयाँसम्मको नगद छुट पाउनेछन् । साथै ग्राहकले २५ प्रतिशत डाउन पेमेन्ट गरेर ११ दशमलव ९९ प्रतिशत ब्याजदरमा स्कुटर खरीद गर्न सक्नेछन् । माघ २४ गतेदेखि शुरू भएको यो योजना फागुन १६ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।

टिभिएस नेपालले ल्यायो ‘कायापलट’ अफर – देशसञ्चार

काठमाडौँ - नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको छ। यो

टिभिएस नेपालले ल्यायो ‘कायापलट’ अफर

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ योजना सार्वजनिक गरेको छ।...