टिभिएस नेपालको नयाँ योजना सार्वजनिक

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ योजना सार्वजनिक गरेको छ ।यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना २० भदौबाट देशभर सीमित अवधिको लागि ल्याइएको हो । यस योजनाअन्तर्गत नकिन्दै एक लाख जित्ने मौका र […]