हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व परिवर्तन

हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको नेतृत्व परिवर्तन भएको छ । हिमालयनको सञ्चालक समितिले असार १२ मा गरेको निर्णयअनुसार कम्पनीको प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले आपसी सहमतिमा असार १३ देखि लागू हुने गरी नेतृत्वबाट राजीनामा दिएका हुन् ।