काठमाडौं, ५ असार (कास): एभरेस्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरको छ ।सभाले हिमालयन जनरल इन्स्योरेन्स कम्पनीसँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको हो । त्यसैगरी सम्पत्ति दायित्व मूल्याङन (डीडीए) रिपोर्ट स्वीकृत गर्दै मर्जरपछि बन्ने संस्थाको सञ्चालक समिति तथा सेयर आदानप्रदान अनुपातलगायतका सम्पूर्ण विशेष प्रस्तावहरू सर्वसम्मत […]