विराटनगर - प्रदेश सभा गठन भएको १० महिनापछि कोशी प्रदेश सभाका सात वटा बिषयगत समिति गठन भएका छन् । ‘मिनी संसद’ भनिएको बिषयगत समितिको गठन नहुँदा कोशी प्रदेशको प्रदेश सभाले गर्ने कामको प्रभावकारिता देखिन सकेको थिएन । समितिकै अभावमा विधेयकमाथि सरोकारवालासहितको छलफल हुन सकेको छैन ।
दलहरु प्रदेश सभाको...